dance sardar

सोशल मिडियाले धेरै कुरालाई भाइरल बनाइरहेको छ । विशेषगरी भिडियो तथा तस्वीर बढी भाइरल हुने गर्दछन् । अहिले यस्तै एउटा भिडियो भाइरल भएको छ ।

लण्डनको सडकमा एकजना भारतीय सरदार गोरी केटीसँग मस्की मस्की नाचेको भिडियो केही दिन अगाडि ट्विटरमा पोष्ट गरिएको थियो । उक्त भिडियो अहिले भाइरल भएको छ । नाचगान तथा गीत संगीतमा मा सिपालु सिख समुदायका ती वयस्क ती व्यक्ति पश्चिमा संगीतमा नाचेको देख्दा नहास्ने प्रायः कम नै होलान् ।

https://youtu.be/W3NkOdHhRGQ?t=111

तपाईको प्रतिक्रिया

trusted online casino malaysia