एजेन्सी । भारतीय अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुर अभिनित फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा मृणालको संवाद ‘स्पेक्टर इज अ स्मार्ट क्रिमिनल’ बाट सुरु हुन्छ ।फिल्ममा रोनित रोय र मृणाल प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । त्यस्तै, फिल्ममा आदित्य दोहोरो भूमिकामा देखिने छन् ।फिल्मको ट्रेलरमा कसैको निर्ममतापूर्वक हत्या गरेको देखिन्छ । यस हत्यालाई जोगाउन प्रहरीलाई भ्रममा पारिएको छ ।समग्रमा फिल्मको ट्रेलर थ्रिल र सस्पेन्सले भरिएको छ । वर्धन केतकरद्वारा निर्देशित यो फिल्म ७ अप्रिल २०२३ बाट हलहरुमा प्रदर्शन हुनेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने
मुम्बई । अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘...
‘राजागंज’ सेन्सरबाट पास, चैत १ गतेबाट प्रदर्शन हुने
काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले ...
काजोलको हरर फिल्म ‘मां’ को पोस्टर सार्वजनिक
बलिउड अभिनेत्री काजोलको हरर फिल्म’मां’को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा उनी आफ्नो...
शाहरूख खान स्टार होइनन्, भावना हुन्: करण जोहर
शाहरुख खान र करण जोहरको सहकार्य निर्देशक– निर्माताको डेब्यू फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो। फिल्मले भारतमा म...
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुन...
नेपालभर ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित
आइतबारदेखि नेपालभर फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित गरिएको छ। फिल्मका निर्माताले एक वक्तव्य जारी गर्...