टिभी सिरियल बन्द भएको १५ वर्षपछि ‘बेवाच’ फिल्मका रूपमा फेरी एकपटक आउन लागेको छ। ‘बेचाच’को पहिलो टिजर रिलिज गरिएको छ।फिल्ममा डायन जोनशन, जेक इफरोन, एलेक्जान्ड्रा डाडारियो तथा प्रियंका चोपडाको मुख्य भूमिका रहेको छ। प्यारामाउन्ट पिक्चरको निर्माण रहेको फिल्मलाई सेथ गोर्डनले निर्देशन गरेका हुन्। फिल्म मे २६ मा रिलिज हुनेछ।

 

https://youtu.be/2lbUGcsGF1k

 

सेतोपाटी

तपाईको प्रतिक्रिया

trusted online casino malaysia