प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७३
समय: १:०३:५८
एजेन्सी । चलचित्र कमाण्डो–२ को टिचर सार्वजनिक भएको छ । चलचित्रमा विद्युत जामवाल, अदाह शर्मा, ईशा गुप्ताले मुख्य भूमिका निभाएका छन् । यो चलचित्र सन् २०१३ मा आएको ‘कमांडो’ की सिक्वल हो । ३ मार्चमा कमाण्डो–२ रिलिज हुने भएको छ ।