नवाजुद्धिन सिद्धिकी र बिदिता बागको आगमी फिल्म ‘बाबुमोशाय बंदुकबाज’ को नयाँ रोमान्टिक गीत सार्वजनिक भईसकेको छ । यो गीतमा १८ बर्ष कान्छि नायिका बिदिता बागको साथ नवाजको टन्नै बोल्ड सीनहरु छन् । गीत एकदमै बोल्ड छ भने सार्वजनिक भएको २ दिनमै २१ लाखभन्दा धेरैले हेरिसकेका छन् । यो त्यहि गीत हो जसकारण नायिका चित्रांगदा सिंहले यो फिल्म छोडेकी थिईन् ।

खासमा चित्रंगदा नवाजको साथ इंटिमेट र किसिङ सिन गर्न असहज महसुस गरिरहेकी थिईन् । यसकारण उनले यो फिल्मलाई आफुबाट टाढै राखिन् । चित्राको ठाउँमा काम गर्दा कुनै दवाव फिल भएन भन्ने जिज्ञासामा २५ बर्षिय नवनायिका नवनायिका बिदिताले भनिन्, ‘चित्रांगदा एक चर्चित र आदरणिय कलाकार हुनुहुन्छ, तर फिल्ममा उनको ठाउँ पाउँदा मलाई कुनैपनि दवाव फिल भएन । उहाँ चलचित्रमा जानिएकी कलाकार भएता पनि म पनि मोडलिङमा चलेकै मोडलमा पर्छु ।’

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia