अनमोल केसी स्टार चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । लभर व्याइ अनमोल स्क्रिनमा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रतिक्षामा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia