चलचित्र ‘प्याडम्यान’को ट्रेलर रिलिज गरिएको छ । अक्षय कुमारलाई शिर्ष भूमिकामा देखाइएको यो चलचित्रले सामाजिक सन्देश दिन खोजेको छ । अक्षय कुमार, सोनम कपुर, राधिका अप्टे यो चलचित्रको मुख्य भूमिकामा छन् ।आर बल्की यो चलचित्रका निर्देशक हुन् । अक्षय कुमारले पछिल्ला केहि बर्षयता विशेषगरि सामाजिक सन्देश दिने चलचित्रमा काम गरिरहेका छन् ।  उनको यो चलचित्रले पनि महिलाहरुलाई सचेतना जगाउन खोजेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia