चलचित्र ‘बागी २’ को ट्रेलर सार्वजनिक भएको छ। टाइगर श्राफ अभिनित चलचित्रमा अहमद खानले निर्देशन गरेका छन् । ट्रेलर सार्वजनिक क्रममा अभिनेता टाइगर र अभिनेत्री दिशा पटनी बुधबार हेलिकोप्टर मार्फत मुम्बईको महालक्ष्मी रेसकोर्स पुगेका थिए। चलचित्रकाे ३ प्रदर्शन ३० मार्चमा तय गरिएको छ ।








