इटहरी/ नेपाली साङितिक क्षेत्रमा गीतकारको रुपमा उदाउदै गएका गीतकार हुन रोहित घिमिरे । उनले हरेक बर्ष जसो आफ्नो शव्दमा गीत सार्बजनिक गर्दै आएका छन् । बिशेषगरी वियोगान्त तथा प्रेम बिछोडका गीत लेखनमा माहिर घिमिरेको पुन: आफ्नो शब्दमा गीत सार्बजनिक भएको छ । उनको शब्दमा रहेको ‘भन्देउ हजुर’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो ।

बुधबार युट्युबमा सार्बजनिक गरिएको गीतमा प्रतिमा केसि र राग पौडेलको आवाज रहेको छ । गीतमा सिएल शर्माको संगीत रहेको छ भने सन्जिव बराईलीको एरेन्ज रहेको छ । हेर्नुस् भिडोयो यस्तो बनेको छ । बुधबार युट्युबमा सार्बजनिक गरिएको गीतमा प्रतिमा केसि र राग पौडेलको आवाज रहेको छ । गीतमा सिएल शर्माको संगीत रहेको छ भने सन्जिव बराईलीको एरेन्ज रहेको छ । हेर्नुस् भिडोयो यस्तो बनेको छ । ए वान म्युजिसियनमा रेकर्ड गरिएको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन् । भिडियोमा जिवि चिरन ‘चिरञ्जीवी सापकोटा’, निरुता शाही, दिनेश कठायत र दिपक सापकोटाको अभिनय रहेको छ । सिर्जन बराल ‘ऋषि’को निर्देशन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ । जनता डिजिटल फिल्म्सबाट पोस्ट प्रोडक्सन भएको भिडियोलाई आहा टिभी नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia