काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजमथि बनेको चलचित्र ‘मै और चाल्स’ को ट्रेलर रिलिज भएको छ । नेपालमै जेल सजाय काटिरहेका चाल्स शोभराजको आपराधिक जीवनमाथी बनेको बायिपिक फिल्मको ट्रेलर बुधवार सार्वजनिक भएको छ ।

hoodas-main-aur-charles-released1_55f096a7b68ea

फिल्ममा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ। फिल्म अक्टुबर ३० मा रिलिज हुँदैछ। सन् ७० र ८०को दशकमा गरेका १२ हत्याका कारण कुख्यात बनेका नेपालमा जेल जिवन बिताईरहेका छन् ।

 

 

 

 

 

 

भिडियोको लागि तल क्लिकगर्नुहोस :

तपाईको प्रतिक्रिया