माधुर्यता र प्रेम भावको होली गीत लोप हुँदै
२८ फागुण, जनकपुर । ‘शिव मठ पर राम खेलैए होली……’ वसन्त ऋतुको आगमनसँगै श्रीराम पञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा गाइने यस्ता माधुर्यता र प्रेमभावयुक्त होली गीत गाउने मानिसको अभावको कारण यस्ता गीत लोप हुँदै गएको छ ।
पूर्वी धनुषाको खजुरी गाउँ बस्ने ६० वर्षीय राम अधीन पुर्खौली मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःख...
शुक्रबार, फाल्गुण २८, २०७२