१९ फागुण। कपिल शर्माका प्रशंसकका लागि खुशिको खबर। कपिल शर्मा पुन: एक पल्ट फेरि टिभिको पर्दामा देखिने भएका छन।”कमिडि नाइट विथ कपिल” बन्द भएपछि उनको नया कार्यक्रम “द कपिल शर्मा सो” सोनि टेलिभिजनमा आउने भएको छ।सो कार्यक्रम अप्रिल २३ देखि बेलुका ९:१५ बजे बाट सुरु हुनेछ। उक्त कार्यक्रममा कपिलका साथै उनको सम्पुर्ण टिमको उपस्थिति रहनेछ। अलि असगर (दादि), नवजोत सिंह (सिद्धु पाजि), सुमोना (पत्नि), किकु, सुनिल (गुथि) लाई फेरि एक पल्ट कपिलको साथ देखा पर्नेछन्।
भिडियोको लागि तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=yqS7E7t7VmA









