२१ फागुण।लोकगायक बद्री पंगेनीको नयाँ गीत ‘पसिना आरैछ’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै बद्री र प्रिती आलेको स्वरको गीत र भिडियाे सार्वजनिक गरिएको हाे ।एकनारायण भण्डारीको शब्द तथा लयमा तयार भएको गीतमा शंकर बिसी र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।भिडियोको निर्देशन पनि बिसीले नै गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीमा “बरबरिक : द पोएटिक फ्लेम ” आयोजना हुँदै
इटहरी / इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्ट...
‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो
धरान। चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०...
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुन...
‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो
काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’ विरुद्धको मुद्दा फिर्ता लिएको छ । चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदाल...
चर्चित डली चायवाला झापा आइपुगे
झापा । चर्चित डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक...
द फैमिली म्यानको बहुप्रतिक्षित तेस्रो सिजन लगतै चौथो सिजन
काठमाडौँ । मनोज बाजपेयी ‘द फैमिली म्यान’ को बहुप्रतिक्षित तेस्रो सिजनमा श्रीकान्त तिवारीको भूमिकामा फर्किने ...









