काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’ विरुद्धको मुद्दा फिर्ता लिएको छ । चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतले शुक्रबार मुद्दा फिर्ताको आदेश आएको जनाएको छ ।

नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाउँदै अघिल्लो शुक्रबार प्रतिलिपि अधिकारबारेको मुद्दा दायर गरेका थिए ।
त्यसपछि अदालतले तत्काल फिल्मको प्रदर्शन रोक्न आदेश दिएको थियो । विहिबार दुबै पक्षबीच मुद्दा फिर्ता लिने लगायतका सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia