भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा

भाेक्राहा नरसिंहका अध्यक्ष अजमल संघिय राजधानीमा
भोक्राहा। सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजाद अहिले जनताकाे हक हित तथा समृद्ध पालिका निर्माणकालागि बजेट जुटाउन संघिय राजधानी काठमाडौं पुगेका छन् । जनताको हकहित तथा समृद्ध पालिका निर्माणकालागि अध्यक्ष सहितको टोलि मंगलबार काठमाडौ पुगेका हुन। भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ काठमाडौं पुगेको उनले...

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिको मतगणना सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका अजमल अख्तर अन्सारी र उपाध्यक्षमा सुनिता उराँव निर्वाचन भएको हो। भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार निर्वाचित भएको हो। भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका...

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक
इनरुवा। सुनसरीका १२ मध्ये दुई पालिका भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार भोक्राहाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस बिजयी भएको छ । झोक्राहाको अध्यक्षमा काँग्रेसका अजमल अख्तर मिया र उपाध्यक्षमा सुनिता कुमारी उराँव निर्वाचित भएका छन । अध्यक्षमा मियाले एमाले उम्मेदवार महेन्द्र प्रसाद यादवलाई पराजित गरेका छन । अध्यक्षमा निर...

भोक्राहा नरसिंहको वडामा राप्रपा र काँग्रेस विजयी

भोक्राहा नरसिंहको वडामा राप्रपा र काँग्रेस विजयी
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा राष्ट्रीय प्रजातन्त्र पार्टी र वडा नं २ मा नेपाली काग्रेस विजयी भएको छ। वडा नं १ मा नेपाली काँग्रेस का उमेदवार युवराज दाहाललाई पछि पार्दै राप्रपाका उमेदवार लक्षमण प्रसाद मेहता निर्वाचित भएको भोक्राहा नरसिंह गाउँपालिका निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले बताएका हुन्। दाहालले ५४७ मत प्राप्त गरेका छन् भने मेहताले १०९० मत प्राप्त गरि विजयी भएका हुन्...

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मतदान सम्पन्न

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मतदान सम्पन्न
भोक्राहा। आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तथा सहज रूपमा विहान ७ बजे बाट मतदान सुरु भएको छ । मतदान सुरु भए पश्चात् दिउँसो अबेर सम्म भोक्राहा नरसिंह २ आधारभुत मतदान केन्द्रमा १६९९ र वडा ४ को पृथ्वीनारायण आधारभुत मतदान केन्द्र चिरौलिमा २०३६ मत खसेको छ। भोक्राहा नरसिंह वडा न.२ मा जम्मा ३१३३ मतदाता म...

भोक्राहाको वडा १ मा दिउसो सम्म १३५७ मत खसालियो

भोक्राहाको वडा १ मा दिउसो सम्म १३५७ मत खसालियो
आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विहान ७ बजे बाट सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. १ श्री शारदा माध्यमिक विद्यालय अन्तरगर्त रहेको मतदान केन्द्रमा विहान ७ बजे बाट सुरु भएको मतदान केन्द्र अधिकृतले जनाएको छ । भोक्राहा नरसिंह वडा न . १ मा जम्मा ३२२८ मतदाता मध्ये १३५७ मत खसालिएको हो। मतदान केन्द्र अधिकृतको अनुसार दिउ...

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ
सुनसरी। सशस्त्र प्रहरीलाई घुस दिन खोज्ने दुईजना व्यक्ति सुनसरीको भोक्राहा नरसिंहबाट पक्राउ परेका छन । बरामद गाँजा छुटाउन साढे ५ लाख रकम बोकेर आएका धनकुटा शहिदभूमि गाउँपालिका २ घर भएका ३६ वर्षिय हिक्मत राई र सोही स्थानका ३५ वर्षका आशिष राई गयराती पक्राउ परेका हुन । रातको पौने तीन बजे रकम लिएर आइपुगेका उनीहरुलाई पल्सर मोटरसाइकल सहित सशस्त्र प्रहरीको टोलीले नियन्त्रमा लिएको हो । नगद र मोटरसाइकल सह...

भोक्राहा नरसिंहमा पुनमको मुख्य नेतृत्व हुनुपर्ने माग

भोक्राहा नरसिंहमा पुनमको मुख्य नेतृत्व हुनुपर्ने माग
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीयहरुले गाउँपालिकामा महिलालाई मुख्य नेतृत्व दिनुपर्ने अवाज उठाएका छन् । तत्काालिन समाजवादी फोरम नेपालबाट स्थानीय तह निर्वाचन २०७४ मा उपाध्यक्ष पदमा चुनाव जितेकी पुनम कुमारी मेहतालाई यस पटकको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा चुनाव भिड्नका लागि मतदाताहरुले गाउँघर देखी अवाज उठाउन थालेका छन् । गाउँपालिकामा पाँच वर्षको कार्य अनुभव र ८ महिनाको कार...

भोक्राहा नरसिंहमा टाइफाइड विरुद्धको खोप

भोक्राहा नरसिंहमा टाइफाइड विरुद्धको खोप
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका बिद्यालय जाने र नजाने बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यसैक्रममा पालिका वार्ड नं २ स्थित भोक्राहा स्वास्थय चौकीले टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सरोकारवाला बिच सोमबार एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । वडा भित्र रहेका सम्पुर्ण विद्यालय जाने उमेर समुहका र बिद्यालय...

भोक्राहा अजिङ्गर फेला

भोक्राहा अजिङ्गर फेला
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो। फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।
trusted online casino malaysia