- सुरेन्द्र मेहता

भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ को छुट्टाछुट्टै स्थानमा २ जनालाई करेन्ट लागेको हो। करेन्ट लागेर १ जनाको मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएको छ । घरको काम गर्दे गरेको अवस्थामा करेन्ट लागेको हो।

करेन्ट लागेर मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ का अन्दाजी ४० बर्षिय पुरुष जिवानन्द मेहता रहेको छ भने घाइते हुनेमा सोही वडाका ३० बर्षिय महिला रहेकि छिन्। घाइते महिलाको सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचार भइ रहेको छ। मृत्यु भएको पुरुषको सव पोस्टमोर्टकालागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia