कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न

कोशी पर्यटन वर्षको पहिलो बैठक कोशी टप्पुमा सम्पन्न
कोशी पर्यटन वर्षको मूल आयोजक समिति बृहत बैठक सम्पन्न भएको छ। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी टप्पुमा बिहिबार बैठक सम्पन्न भएको हो। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैठकको औपचारिकता दिदै कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बता...

कोसी ब्यारेजमा पूर्णीमाको मेला

कोसी ब्यारेजमा पूर्णीमाको मेला
कोसी र मधेश प्रदेशको सिमाना समेत रहेको कोसी ब्यारेज पुलमा आज सोमबार पुसि पूर्णीमाको मेला लागेको छ।वर्षौदेखि ठुलो मेलाको रुपमा लाग्दै आएको पुसि पूर्णीमाको मेला यस वर्ष पनि धुमधाम साथ लाग्ने र सप्तकोसी किनारमा खानपिन गरी रमाइलो गरिने मेला समितिले जानकारी दिएको छ। कोसी ब्यारेजको दुवै किनारामा विभिन्न ठाउँहरुबाट आउने भक्तजनहरुको ठूलो मात्रामा भीड लाग्ने मेला समितिले बताएको छ। उक्त मेलामा नेपालका च...

हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद

हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद
सुनसरी जिल्लाको कोशी गाउपालिका ७ हरीपुरबाट नेपाल प्रहरीले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको छ। ट्रक सहित ३ सय ४० किलाे गाँजा प्रहरीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भाण्टावारी र अस्थाई प्रहरी पोष्ट हरिपुरकाे टाेलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०२-००२ ख ०४१४ नं. को ट्रकबाट गाँजा बरामद गरेकाे हाे। सुनसरी प्रहरीका अनुसार शंकालागि ट्रक राेक्न खाेज्दा गाडी छाडेर चालक फरार...

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो
इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ भने आवतजावतमा समेत रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सुचना जारीगरि सो जानकारी गराएको हो। आज दिउँसो ४ बजे देखि अर्को सुचना नआउन्जेल सम्म पुर्ण रुपमा रोक लगाएको हो। लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो। पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ । कोशी ब्यारेजका सबै ढाेका खाे...

ब्यारेजको ५६ वटै ढोका खोलियो

ब्यारेजको ५६ वटै ढोका खोलियो
इनरुवा। कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो । शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ ।बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ...

पश्चिम कुशाहाको होटलमा आगलागी

पश्चिम कुशाहाको होटलमा आगलागी
सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहामा रहेको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको छ । आईतबार विहान भएको आगलागीमा होटेलमा रहेको स्टोर कोठा जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिल्लाको कोशी गाउपालिका ३ पश्चिम कुशाहा भीमकाली गुल्म हेड क्वटारको १ नम्बर गेटको ५० मिटर दक्षिणमा रहेको कोशीटप्पु होटलमा बिजुल सर्ट...

ब्राउन सुगर सहित लौकहीबाट दुई जना पक्राउ

ब्राउन सुगर सहित लौकहीबाट दुई जना पक्राउ
सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाको कोशी गाउँपालिका-१, लौकही स्थित यादव टोलको सीमा क्षेत्रबाट ६.९७० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपाल आउँदै गरेको को ६ प ३०६७ नम्बरको डिस्कभर मोटरसाइकलको सिट कभर मुनी लुकाइएको अवस्थामा लागूऔषध फेला परेको हो। पक्राउ पर्नेहरूमा इटहरी-१७ निवासी २४ वर्षीय समिम मिया र रामधुनी-३ निवासी २८ वर्षीय अमित चौधरी रहेका छन्। उनीहरूलाई सशस्त्र प्...

सशस्त्र प्रहरी लौकहीले गर्यो अवैध पटका बरामद

सशस्त्र प्रहरी लौकहीले गर्यो अवैध पटका बरामद
भण्टाबारी। सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको नेतृत्वमा खटिएको टोलीले गाेप्य सूचनाको आधारमा पटका बरामद गरेको हो। सीमावर्ती क्षेत्र भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका अवैध तस्करीका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विशेष निगरानी र सूक्ष्म अनुगमनपछि, प्रहरीले भारतबाट ल्याइएको पटका नियन्त्रणमा ...

स्कार्पियो सहित भन्टाबारीबाट ३३६ केजी गाँजा बरामद

स्कार्पियो सहित भन्टाबारीबाट ३३६ केजी गाँजा बरामद
सुनसरी जिल्लामा पछिल्लो समय गाँजा तस्करी बढ्दै गएको छ। यसै क्रममा सुनसरी जिल्लाको कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणमा नेपाल प्रहरीले गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाको आधारमा सोमबार मध्यरात कोशी गाउँपालिका वडा नम्बर ८ स्थित भण्टावारीको सीमावर्ती क्षेत्रबाट सो गाँजा बरामद गरिएको छ। स्रोतका अनुसार नेपालबाट तिनकुने नाका भई एचआर २६ बि ०९९०४ नम्बरको भार...
trusted online casino malaysia