Riya-Shrestha model

काठमाडौं। चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन्। धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन्।

नृत्य र कार्यक्रमको सम्यता बिर्सेर प्रस्तुतीमा उत्रेकी उनका उत्तेजक नृत्यका भिडियो अहिले युट्युबमा भाइरल बनेको छ।एक भिडियोमा चर्चित हास्यकलाकार शुलेमान शंकर ‘इकु’ पनि उनीसंगै नृत्यमा सहभागी देखिन्छन्।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia