priyanka-karki-on-india-advertisement

काठमाडौं । पछिल्लो समय नेपाली हिरोइन पियंका कार्की निकै व्यस्त र बेफुर्सदी देखिन्छिन । फिल्मसँगै अक्कल झुक्कल म्युजिक भिडियो, विज्ञापन अनि देश विदेशका कार्यक्रममा पुग्दा यी अभिनेत्रीलाइ सधैं हतारमा देखिन्छ ।

प्रियंकाले पछिल्लो पटक एक हिन्दी भाषाको भारतिय विज्ञापनमा मोडलिङ गरेकी छिन् । इटो चाउचाउको विज्ञापनमा देखिएकी प्रियंकाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । युट्युव ट्रेण्डिङमा नेपालमा पछिल्लो दुइ दिनयता नम्बर १ मा छ ।

उक्त विज्ञापनमा प्रियंका दुइ वालकको आमाको भुमिकामा देखिएकी छिन् । विज्ञापन भारतिय टेलिभिजन तथा अन्य मिडियामा प्रसारण हुने बताइएको छ । नेपालमै सुट गरिएको विज्ञापनलाइ आसिफ शाहले निर्देशन गरेका हुन् ।

https://youtu.be/hJP4sNwSnSY

तपाईको प्रतिक्रिया

trusted online casino malaysia