पुष ९ काठमाडौं । गायिका तथा हट मोडल ज्योति मगरको अर्को हट भिडियो सार्वजनिक भएको छ ।विभिन्न समयमा उत्ताउलो पहिरन लगाएर चर्चामा आएकी ज्योतिको यो भिडियो पनि चर्चित बन्दै गउको छ ।उनले लोक गित सिरक तानातानमा जीवन्त अभिनय गरेकी हुन् । ओच्छ्यानमा श्रीमान् श्रीमतीको कथामा आधारीत भएर यो भिडियो बनाइएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीमा “बरबरिक : द पोएटिक फ्लेम ” आयोजना हुँदै
इटहरी / इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्ट...
‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो
धरान। चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०...
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुन...
‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो
काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’ विरुद्धको मुद्दा फिर्ता लिएको छ । चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदाल...
चर्चित डली चायवाला झापा आइपुगे
झापा । चर्चित डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक...
द फैमिली म्यानको बहुप्रतिक्षित तेस्रो सिजन लगतै चौथो सिजन
काठमाडौँ । मनोज बाजपेयी ‘द फैमिली म्यान’ को बहुप्रतिक्षित तेस्रो सिजनमा श्रीकान्त तिवारीको भूमिकामा फर्किने ...









