टाइगर श्राफ र श्रद्धा कपूरको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाघी–३’ को ट्रेलर रिलिज भएको छ। अहमद खानको निर्देशनमा बनेको चलचित्र ‘बाघी–३’मा टाइगर शानदार एक्सन अवतारमा देखिएका छन्।चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको बताइएको छ।

आगामी मार्च ६ बाट रिलिज हुने चलचित्रमा टाइगर र श्रद्धाका साथै रितेश देशमुख, अंकिता लोखण्डे, दानिश भट, विजय वर्मा लगायतको अभिनय रहेको छ। चलिचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका हुन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia