२३ माघ । अभिषेक कपूरको निर्देशनमा बनेको फिल्म ‘फितूर’ रिलीज़ हुनु भन्दा अघि नै चर्चामा छ ।यो फिल्ममा आदित्य राय कपुर र कटरीना कैफ़को अनस्क्रिन केमेस्ट्रीलाई लिएर आम जनतामा व्यापक चर्चा भैरहेको छ ।पहिलो पटक दुई जना उही चलचित्रमा काम गरिरहेका छन् ।
यो फिल्ममा कटरीना र आदित्यको तीन मिनेट सम्मको लामो चुम्बनको दृश्य देखाईएको छ ।यो फिल्मको थिमको हिसाबले धेरै नै अहम सिन भएको जनाईको छ। ‘फितूर’ चलचित्रको निर्देशन सिद्धार्थ राय कपूरले गरेका हुन् ।
भिडियोको लागि तल क्लिक गर्नुहोस
https://youtu.be/oKF86uJ4INI?t=1









