इन्द्रको “कुर्नै पर्यौ” सार्वजनिक (भिडियो सहित)
२१ माघ, रोशन पोखरेल विराटनगर। नेपाली गित संगित र साधनामा साधानारत इन्द्र बुढाले बाह्रौ गित नेपाली लोक तथा दोहोरी गीत गीत हालै बजारमा आएको छ । उक्त गीत एस वि रामारोशन फिल्मको प्रस्तुतिमा “कुर्र्नै पर्यौ” नामकरणको भिडियो बजारमा आएको हो ।
गायकलाई यस गीतमा गायक इन्द्र बुढालाई नव गायिका कमला सेन्चुरीले साथ दिएकी छिन् । गीतको कथा वस्तु अनुसार माया प्रेमको वियोगान्त भावनालाई गायिका कमलाले आफनो शब्दला...












