२० पुष इटहरी। जिन्दगी एल्मब भित्र रहेको ‘बन्दैछ नेपाल’ बोलको गीतमा सुराचले कुनै जात धर्म नभनी सहयोगी मनले कर्म गरेमा नेपाल बन्न समय नलाग्ने सन्देश दिएका छन् । भूकम्पको बेला पालभित्र बस्दा लेखिएको गीतमा संगीत र शब्द गायक प्रसाइँकै छ । भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका छन् । सिन्धुली, जनकपुरलगायतका ठाउँमा छायांकन गरिएको भिडियो केही दिनमा सार्वजनिक गर्ने सुराचले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia