हरिनगरमा ड्रगनफ्रुट सङ्गै सयपत्री फुलको व्यवासायिक खेती
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ गोतमपुरका विद्यार्थि अमन मेहताले पढाई सङ्गै कमाउने गरेका छन। ड्रगनफ्रुट सङ्गै सयपत्री फुल खेती लगाएर आफ्नो भबिस्य कृषिमै खोजीरहनु भएको छ ।
मेहता कृषि विज्ञानका विध्यार्थी भएकाले एउटै खेतमा एक साथ दुई वाली लगाएर नमुना उदाहरण प्रस्तुत गर्नु भएको छ । मेहताले कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर-चितवनमा अध्यन गर्दा पाएको शिक्षालाई व्यवाहरिक जिवनमा उतार्नु ...









