लागूऔषध नियन्त्रण गर्न भण्टाबारीमा निगरानी कक्ष
भण्टाबारी। सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारी क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न निगरानी कक्ष स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय कोशी प्रदेशको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरी सीमामा निगरानी कक्ष स्थापना गरेको हो ।
सो लागूऔषध दुव्र्यसनी निगरानी कक्षको एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक भिमबहादुर दाहालले उद्घाटन गर्...












