कोशीको श्रीपुरजब्दीमा आर्थिक अनियमितताको आरोप
सुनसरीको कोशी गाउँपालिका–६ नम्वर वडा श्रीपुरजब्दीमा व्यापक आर्थिक अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाएको छ । नेपाली काङग्रेस कोशी गाउँपालिका ६ नम्वर वडा समितिले वडा कार्यालयमा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै छानविन गर्नका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाली काङग्रेसका वडा सभापति बिरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
वडा अध्यक्ष इन्द्रदेव यादव सहितका जनप्रतिनीधिहरुले वडाको बज...











