नारायणको लोग्ने स्वास्नी र प्रेम लोर्कापण
इनरुवा/ इनरुवामा रहेर साहित्य सिर्जनामा पाण्डुलिपी तयार गर्ने साहित्यकार नारायण राजभण्डारीको पछिल्लो कृति लोग्ने स्वास्नी र प्रेम एक समारोहकाबिच लोर्कापण गरिएको छ ।
महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाले २ सय ५ औं भानु जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा राजभण्डारीको कृति लोर्कापण गरिएको हो । प्राडा गोपाल भण्डारीले कृति लोर्कापण गर्नु भएको छ ।
शुक्रवार भगवती मावि इनरुवामा आयोजित उनको कृ...












