संजय दत्त मार्चमा जेल मुक्त, मुन्ना भाइको सिक्वेल बनाउने

संजय दत्त मार्चमा जेल मुक्त, मुन्ना भाइको सिक्वेल बनाउने
बलिउड अभिनेता संजय दत्तको जेल जिवन अब त्यती लामो छैन । उनी सन् २०१६ को मार्च ७ मा जेल मुक्त हुने भएका छन् । सन् २०१३ मे १६ देखि संजय जेल जिवन भोग्दै आएका छन् । उनी जेलमा रहँदा पनि कैयौ पटक बिदामा बाहिर निस्किएका थिए । उनले पहिले नै १८ महिना जेल जिवन बिताएका थिए । करिब ४२ महिना संजयले जेल जिवन बिताएका छन् । जेलबाट बाहिर आउने वित्तिकै संजयले उमेश शुक्लाको नयाँ चलचित्र सुरु गर्नेछन् । मुम्बइमा भएक...

सलमान खानलाई सफाई

सलमान खानलाई सफाई
मुम्बई, २४ मंसिर-भारतका एकजना सुपरस्टार नायक सलमान खानलाई मुम्बईको अदालतले सफाई दिएको छ । उनीमाथि हत्याको आरोप थियो । आजभन्दा १३ वर्षअघि उनले घरबारबिहीन बालकलाई गाडीले ठक्कर दिएर मारेको र भागेको आरोप लागेको थियो । अदालतलमा उनीविरुद्धमा रहेको मुद्दामा बिहीबार भएको फैसलामा उनलाई सफाई दिइएको हो । सो मुद्दामा उनलाई सफाई दिइएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ । उनले सो मुद्दाका विरुद्धमा अपिल गरेक...

दीपिकाको अवार्ड थाप्न रणवीर पुगेपछि…

दीपिकाको अवार्ड थाप्न रणवीर पुगेपछि…
काठमाण्डौ २४ मंसिर / बलिउडमा रणवीर–दीपीकाको प्रेम प्रसंगबारे गसिप बन्न थालेको लामो समय भइसकेको छ । यी दुईको सम्बन्धबारे अनेक अड्कलबाजी मात्र गरिएका छैनन्, समय–समयमा उनीहरुले नै यस्ता अड्कललाई सहयोग गर्ने क्लु दिइरहेका छन् । गत साता एउटा कार्यक्रममा पनि त्यस्तै भयो । फिल्म तामासा रिलिज भएपछिको एउटा अवार्ड वितरण समारोहमा दीपीकाले अवार्ड पाइन् । तर, घरायसी कारण उनी त्यो कार्यक्रममा उपस्थित थिइनन् ...

रानी मुर्खजीले जन्माईन छोरी, नाम अदिरा

रानी मुर्खजीले जन्माईन छोरी, नाम अदिरा
काठमाडौँ, २३ मङ्सिर / बलिउडकी ख्याती प्राप्त नायिका रानी मुखर्जी आज आमा बनेकी छिन् र रानीले आज आफ्नो पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छिन् । रानीले मुम्बइको क्यान्डी हस्पिटलमा छोरीलाई जन्म दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।निर्माता आदित्य चोपडासँग बिहे गरेकी रानीले छोरीको नाम अदिरा राखेकी छन् । छोरी जन्मिएपछि उक्त जोडीले एक सन्देश लेख्दै  सबैलाई धन्यवाद दिएका छन् । ताजाखबरबाट &n...

प्रेमिकाको साथमा देखिए सलमान, बिहेको बिषय अझ चर्चामा

प्रेमिकाको साथमा देखिए सलमान, बिहेको बिषय अझ चर्चामा
बलिउडका चर्चित अविवाहित नायक सलमान खान सधै बिहेको बिषयले चर्चामा आइरहेका हुन्छन् । उनको नाम बलिउडका धेरै सुन्दरीसँग जोडिएको छ । तर, सलमानले बिहे कहिले गर्छन् टुंगो लागेको छैन । सलमानको नाम अहिले रोमानियाकी मोडल लुलिया भ्यान्चरसँग जोडिएको छ । केही दिन अगाडि त यी दुइले इन्गेजमेन्ट गरेको खबर पनि सार्वजनिक भएको थियो । तर, सलमान खानले यो कुरा अस्विकार गर्दै आएका थिए । सलमान रोमानिया नगएको र लुलि...

हलिउड फिल्म खेल्दै दीपिका !

हलिउड फिल्म खेल्दै दीपिका !
बलिउड आफैंमा ठूलो स्वप्ननगरी हो । तर, बलिउडकर्मीहरुको सपना पनि त्यो भन्दामाथि हुन्छ । धेरै बलिउडकर्मीहरु हलिउडको सपना देख्छन् । भलै, त्यस्तो सु–अवसर कमैको भागमा पर्छ । त्यसो त, बलिउडका केही अभिनेताले हलिउड फिल्ममा काम पाएका छन् । अभिनेत्रीहरुको संख्या भने कम छ । हालसालै प्रियंका चोपडाले टिभि सोबाटै भएपनि त्यसखाले मौका पाइन् । अब भने दीपिका पादुकोणले हलिउड फिल्म खेल्ने संकेत देखिएको छ । उक्त संकेत ...

पोर्न स्टार सन्नीले पारिश्रमिक बढाउने

पोर्न स्टार सन्नीले पारिश्रमिक बढाउने
  मुम्बई: बलिउड अभिनेत्री तथा ‘पोर्न स्टार’ सन्नी लियोनीका प्रशंसक विश्वभर छरिएका छन् । त्यसैले होला, सामाजिक सञ्जालमा धेरै ‘फलोअर्स’ भएका ‘सेलेब्रिटी’मा उनी पनि पर्छिन् । केही दिनअघि अमेरिकाको लस एन्जल्समा भएको कार्यक्रमले पनि पुष्टि गरेको छ, सन्नीलाई सुन्न चाहने प्रशंसक कम छैनन् ।   त्यहाँ टिकटमा कार्यक्रम भएको थियो– स्टेज सो । १५ सय डलर राखिएको त्यो ‘सो’मा हल खचाखच भयो । ...

बाहुबलीलाई पछार्ने लगानी: रजनीकान्त र आर्नोल्ड एउटै फिल्ममा

बाहुबलीलाई पछार्ने लगानी: रजनीकान्त र आर्नोल्ड एउटै फिल्ममा
साउथका सुपरस्टार रजनीकान्तको सन् २०१० मा रिलिज भएको फिल्म ‘एंदिरन’ (रोबोट) को अर्को भाग बन्ने भएको छ।रजनीकान्त प्रमुख भुमिकामा देखिने यो फिल्ममा हलिउडका एक्सन हिरो आर्नोल्ड श्वॉर्जनेगरलाई अफर गरिने बताइएको छ। सम्भवत: आर्नोल्ड रोबोट-२ मा भिलेनको भुमिकामा देखिनेछन्। यो फिल्म बनेमा भारतको सबैभन्दा महंगो फिल्म हुने भनि चर्चा पनि गरिएको छ। आधिकारिक होइन तर फिल्मको अनुमानित बजेट २५० करोड देखि ३००...

गोविन्दालाई अदालत उपस्थित हुन आदेश

गोविन्दालाई अदालत उपस्थित हुन आदेश
मुम्बई । बलिउड अभिनेता गोविन्दालाई नयाँ दिल्लीको सुप्रिम कोर्टले उनले थप्पड हानेको व्यक्तिसँग माफी माग्न आदेश दिएको छ ।सन् २००८ मा गोविन्दाले चलचित्रको सेटमा आएका एक व्यक्तिलाई थप्पड हानेका थिए ।चलचित्र मनी हे तो हनी हे नामक चलचित्रको फिल्मिस्तान स्टुडियोमा सुटिङ गरिरहेको बेला सेटमा पुगेका सन्तोष राय नाम गरेका व्यक्तिलाई थप्पड हानेका थिए ।यसपछि रायले मुम्बाईको हाइकोर्टमा मुद्दा दायर गरेका थिए । तर...

सन्नी लियोनी काठमाडौंमा

काठमाडौं – पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । उनी आफ्नो पति डेनियल वेबरको साथ काठमाडौं आइपुगेकी हुन् । यसबारे उनले ट्वीट गर्दै इन्सटाग्राममा फोटो समेत सेयर गरेकी छिन् । ‘मलाई मनपर्ने देशमध्ये एक नेपाल जाँदैछु । म निकै उत्साहित छु,’ उनले लेखेकी छिन् ।उनको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि एक कार्यक्रममा भाग लिन नेपालमा आएकी थिइन् ।
trusted online casino malaysia