मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो
पाँचथर, २० असोज / मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाटडलगायत भाइरल रोगको बिरामीको चाप बढेको अस्प्ताल प्रशासनले जनाएको छ ।
अहिले दैनिक ७० देखि ८० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका डा.ओमप्रकाश यादवले जानकारी दिनुभयो । बिरामीको चाप बढेपछि अहिले भुइँमा राखेरसमेत उपचार गराइराखिएको उहाँले बताउनुभयो ।
एकहजार ५०० को शैय्याको यस अस्पताल भएका...



