प्रमोद खरेलको स्वरमा रहेको मैले हेर्ने तिम्रा आँखाले सार्वजनिक ( भिडियो सहित )
१० फागुण काठमाडौं । नेपाली गीत संगितको बजारमा छोटो समयमै धेरै उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शक र श्रोताको प्रिया बन्न सफल बन्धन म्युजिक ले फेरी अर्को प्रस्तुती सार्वजनिक गरेको छ । शशी लामिछानेको प्रस्तुती रहेको पहिलो एलबम कोशीसमा समाबेश मैले हेर्ने तिम्रा आँखाले बोलको गीत बजारमा आएको हो ।
शशी लामिछानेको शब्द रहेको उक्त गीतमा संगीत भरेका छन चर्चित संगितकार नेत्र बन्धन केसिले । मैले हेर्ने ...











