कृषि तथा पशु मेला : खोटाङमा ४३ जना किसान पुरस्कृित ,२९ जनालाई सम्मान

कृषि तथा पशु मेला : खोटाङमा ४३ जना किसान पुरस्कृित ,२९ जनालाई सम्मान
खोटाङ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ...

शीतभण्डार ६३ मेट्रिक टन सुन्तला कुहिएपछि वैज्ञानिक अनुसन्धान गरिँदै

शीतभण्डार ६३ मेट्रिक टन सुन्तला कुहिएपछि वैज्ञानिक अनुसन्धान गरिँदै
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए । शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि ९० प्रतिकेजीमा सु...

गुणस्तरीय चिया टिपाइका लागि सूर्योदय नगरपालिकाले किसानलाई हात्ते मेशिन दिंदै

गुणस्तरीय चिया टिपाइका लागि सूर्योदय नगरपालिकाले किसानलाई हात्ते मेशिन दिंदै
इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । ‘चिया टिप्ने हातेमेशिन भए चाहिँ भने जस्तै हुने थियो, फ...

किसानका लागि पठाएको सरकारी अनुदानको मल बाटोबाटै गायब

किसानका लागि पठाएको सरकारी अनुदानको मल बाटोबाटै गायब
बाँके । संघीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) संघीय सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको...

पाँच महिना देखि दुधकाे पैसा नपाएपछि इलामका किसानले नगरपालिका गुहारे

पाँच महिना देखि दुधकाे पैसा नपाएपछि इलामका किसानले नगरपालिका गुहारे
इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए । इलाम–५ का किसान वीरबहादुर अधिका...

अनुहारभरि मौरी राखेर चर्चित लामिछानेले गराए मह खाने प्रतियोगिता, पौडेल प्रथम

अनुहारभरि मौरी राखेर चर्चित लामिछानेले गराए मह खाने प्रतियोगिता, पौडेल प्रथम
गण्डकी । सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा रु तीन-तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कार...

कञ्चनपुरका विरबहादुर : जसले अष्ट्रेलीयाकाे भिषा त्यागेर गाउमै च्याउ खेती लगाए

कञ्चनपुरका विरबहादुर : जसले अष्ट्रेलीयाकाे भिषा त्यागेर गाउमै च्याउ खेती लगाए
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् । १८ महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन् । घर परिवार आफन्तले निकै दबाब दिएपछि रानाले अष्ट्रेलिया जानका लागि आवेदन दिए । ‘स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो’, उनले भने, ‘त्यही भएर कृषि जेटिए पढे...

साताको सेयर : ६६ अंकले बढ्यो नेप्से, ३१ अर्ब नाघ्यो कारोबार

साताको सेयर : ६६ अंकले बढ्यो नेप्से, ३१ अर्ब नाघ्यो कारोबार
काठमाडाैं । यो साता कारोबार अवधिमा सेयर बजार २२ सय विन्दु नाघ्न सफल भयो। कारोबार अवधिमा २२ सय विन्दु उक्लिए पनि अडिन भने सकेन।यद्यपि कारोबार रकम भने उल्लेख्य मात्रामा बढेको छ। यो साता कारोबारले ३० अर्ब नाघेको छ। जुन पछिल्लो दुई वर्षमा पहिलोपटक हो। गत साता २०८८.९९ विन्दुमा बन्द भएको बजार यो साता ६६.८३ अंकले बढेर २१५५.८२ विन्दुमा पुगेको हो। यो साता चार दिन नै कारोबार भयो। ३१ अर्ब ४० करोडको क...

झापाकाे एउटै पालिकामा २५ सय बिघामा तोरी खेती, गाउँ नै बन्याे पहेंलपुर

झापाकाे एउटै पालिकामा २५ सय बिघामा तोरी खेती, गाउँ नै बन्याे पहेंलपुर
झापा । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालि...

मौरीपालनबाट आम्दानी बढाउँदै नवलपरासीका किसान

मौरीपालनबाट आम्दानी बढाउँदै नवलपरासीका किसान
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दिनचर्या मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन् । सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए । वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने भए पनि अन...
trusted online casino malaysia