इनरुवामा विद्यापति समारोहको तयारी
इनरुवामा पहिलो पटक विद्यापति समारोह आयोजना गर्न लागिएको छ । समारोहको तयारी समेत अन्तिम चरणमा पुगिसकेको छ ।इनरुवामा आयोजना गर्न लागिएको विद्यापति समारोह जिल्लामै पहिलो पटक भएको बताइएको छ ।मैथिली सेवा समिति इनरुवा सुनसरीले मंसिर २१ गते शनिबारका दिन इनरुवा ४ मा रहेको रामजानकी मन्दिर परिषरमा विशेष समारोहको आयोजना गर्न लागेको हो ।
कार्यक्रमका बारेमा आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी...












