अहिले आमा बन्न चाहँदिनन् सन्नी लियोन

अहिले आमा बन्न चाहँदिनन् सन्नी लियोन
पुष ९ मुम्बई । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी नायिका सन्नी लियोन आमा बन्ने योजनामा रहेको हल्ला बलिउड बजारमा फैलिएको थियो ।एक अन्तरवार्ताका क्रममा उनी आफैले आफ्ना पति र सासुले चाँडै आफूलाई आमा बनेको हेर्न चाहेको बताएर आमा बन्न लागेको हल्लालाई मलजल गरेकी थिइन ।तर हालै आएर उनले आफू तत्काल आमा बन्ने योजनामा नरहेको बताएकी छन् । उनले आफूलाई आमा बन्न कुनै हतार नरहेको भन्दै आफू बलिउडमा करियर बनाउने ...

कमेडि नाइट्स विथ कपिल बन्द हुने भयो

कमेडि नाइट्स विथ कपिल बन्द हुने भयो
पुष ९ ।भारतीय टेलिभिजनमा सबै भन्दा चर्चित र लोकप्रिय बनेको ‘कमेडी नाइट्स वीथ कपिल’ अन्तत बन्द हुने भएको छ । यसको अन्तिम एपीसोड १७ जनावरीमा प्रदर्शन हुने भएको छ ।केही महिनादेखि कार्यक्रम सञ्चालक कपिल शर्माको कलर्स च्यानलका प्रतिनिधीसँग मनमुटाब र आफु अन्य चलचित्रमा व्यस्त हुने भएपछि उनले कार्यक्रम बन्द गर्न लागेका हुन् । डिसेम्बरमै कार्यक्रम बन्द गर्ने सोच बनाएको बताउँदै कपिलले भनेका छन् ‘च्यानल...

गंगाजलमा प्रियंकाका लेडि सिंघम

गंगाजलमा प्रियंकाका लेडि सिंघम
पुष ९ मुम्बई । निर्देशक प्रकाश झा गंगाजलको सिरिज ‘जय गंगाजल’ लिएर आएका छन् । उनको नयाा फिल्ममा पि्रयंका चोपडाले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेकी छिन् । त्यसो त प्रकाश झा स्वयं पनि प्रहरीको भूमिकामा देखिएका छन् यस चलचित्रमा । झाले यसअघि सन २००३ मा गंगाजल बनाएका थिए, जुन फिल्ममा अजय देबगणको मुख्य भूमिका थियो । तर, यसपटक नारी पात्रलाई शसक्त रुपमा प्रस्तुत गरेका छन् ।प्रोमो हेर्नेहरुले प्रि...

रोबट-२ मा रजनीकान्त हिरो, अक्षय भिलेन

रोबट-२ मा रजनीकान्त हिरो, अक्षय भिलेन
मुम्बई । बलिउड नायक अक्षय कुमार दक्षिण भारतका चर्चित नायक रजनीकान्तसंगै ‘रोबर्ट-२’ मा देखिने भएका छन् । यस चलचित्रमा अक्षय खलनायकको रुपमा देखिने भएका हुन् । अक्षयले ट्वीट गरेर यसको पुष्टि गरेका छन् । ‘बर्षको अन्तमा यो भन्दा रमाईलो अरु के हुन सक्छ । सुपरस्टार रजनीकान्तसँग ‘रोबोट-२’ मा सहभागी हुने अवसर पाएको छु ।’ उनले भने ‘म एकदमै उत्साहित छु ।’यसमा अक्षय र रजनीकान्तको साथमा नायिका एमी ज्याक...

शाहरुखको ट्विटर बाट नेपालीलाई सम्बोधन गर्ने , भोलि रिलिज हुदै ‘दिलवाले’

शाहरुखको ट्विटर बाट नेपालीलाई सम्बोधन गर्ने , भोलि रिलिज हुदै ‘दिलवाले’
पुष २।शुक्रबार देखी व्रल्ड वाईड रिलिज हुने शाहरुख खान स्टार फिल्म ‘दिलवाले’लाई नेपालको चर्चित बितरक कम्पनी दर्शना आर्टसले अहिले सम्मकै सर्बाधिक बढी रकममा नेपाल प्रदर्शन अधिकार किनेको छ । बिषेश गरी हिन्दी फिल्म बितरणमा सक्रिय रहेको दर्शनाले शाहरुख खानको यस फिल्मलाई बिषेश फिल्मका रुपमा लिएको छ ।सुरुमा हिन्दी फिल्म मात्रै बितरण गर्दै आएको दर्शनाले केहि समय अघि देखि नेपाली फिल्म समेत बिरण गर्दै आए...

अंग्रेजी फिल्ममा भगवान राम र कृष्णलाई दानव भने पछि हंगामा (भिडियो सहित )

अंग्रेजी फिल्ममा भगवान राम र कृष्णलाई दानव भने पछि हंगामा (भिडियो सहित )
२ पुष एजेन्सी ।हलिउड एक्शन फिल्म एक्स म्यान :एपोकैलिप्सश को नयाँ ट्रेलरलाई लिएर यसपटक हंगामा मच्चिएको छ ।यो ट्रेलरमा भिलेनले आफ्नो तुलना भगवान कृष्ण संग गरेका छन् ।यो विषयलाई लिएर अमेरिकाका हिन्दु नेता राजन जेजले विरोध जनाएका छन् ।उनले भिलेनबोलेका डायलग तुरुन्त हटाउन माग गरेकाछन् ।ट्रेलरमा भिलेनले भन्छन् “मलाई जिन्दगीमा कयौं पटक कयौं नामले पुकारिएको छ राम कृष्ण र अन्य “सो फिल्ममा भिलेनको भूमिक...

सलमान र शाहरुखले जुत्ता लगाएर मन्दिरमा छिरेपछि बबाल

सलमान र शाहरुखले जुत्ता लगाएर मन्दिरमा छिरेपछि बबाल
एजेन्सी । बलियुड अभिनेता शाहरुख खान र सलमान खानले काली माताको मन्दिरमा जुत्ता लगाएर प्रवेश गरेको भन्दै भारतमा विरोध भएको छ । सामाजिक सञ्जालमा यी दुई अभिनेताको यस्तो हर्कत देखेर विरोध गर्नेहरुले यतिबेला उनीहरु समेत हैरान छन् । उनीहरु दुवैले एक फील्म बनाएका थिए, ‘करण अर्जुन’ । फील्म त हिट भयो तर एक अर्कासँग विवाद भयो । लामो अन्तराल पछि उनीहरुबीच फेरि एकता भयो, उनीहरुलाई मिलाउनेहरुले सोचेका थिए त...

‘दिलवाले’को अर्काे गीत सार्वजनिक (भिडियो)

‘दिलवाले’को अर्काे गीत सार्वजनिक (भिडियो)
मुम्बई । फिल्म ‘दिलवाले’को नयाँ गीत ‘टुकुर टुकुर’ रिलीज भएको छ ।यो गीतको म्यूजिक भिडियोमा बलिउड स्टार शाहरुख खान, काजोल, वरुण धवन र कृति सेसनले एक्सन अभिनय गरेका छन् । यो गीत दिलवाले फिल्मको तेस्रो गीत हो । डिसेम्बर १३ मा सार्वजनिक भएको गीतलाई दर्शकले मन पराउने अभिनेता वरुण धवनले ट्विटरमार्फत विश्वास व्यक्त गरेका छन् । बलिउडकै बहुप्रतिष्ठित फिल्म दिलवाले यही डिसेम्बर १८ अर्थात पुस ३ गतेबाट प्रद...

प्रियंका एशियाकै सबैभन्दा सेक्सी महिला

प्रियंका एशियाकै सबैभन्दा सेक्सी महिला
एजेन्सी । भारतीय नायिका प्रियंका चोपड़ाले ब्रिटेनको एक सर्वेमा ‘सबैभन्दा  सेक्सी एशियाली महिला’ घोषित भएकी छिन् ।लण्डनको एक साप्ताहिक पत्रिका ‘ईस्टर्न आई’ द्वारा एशियाको ५० सबैभन्दा सेक्सी महिलाहरु’ को चयनको लागि लिईएको थियो , सर्वे २०१५ मा सोशल मिडियामा विश्वभरका लाखौ मानिसले भोट दिएका थिए ,जसमा प्रियंका चोपड़ाले सबैभन्दा बढी भोट हासिल गरेकी थिईन ।प्रियंकाले भनिन , ‘ मैले यो किर्तिमान कायम गरेकोम...

नयाँ नेपाली फिल्म अब अनलाइनमै हेर्न मिल्ने

नयाँ नेपाली फिल्म अब अनलाइनमै हेर्न मिल्ने
काठमाण्डौँ । नेपाली चलचित्रका थुप्रै पारखीहरु अहिले विदेशी भूमीमा छन् । इन्टरनेटको पहुँचमा रहेपनि उनीहरुलाई नयाँ फिल्म हेर्ने मौका हत्तपत्त जुर्दैन । रिलिज भएको महिनौँ पछि युट्युबमा अपलोड हुने फिल्म हेरेर रमाउनु पर्ने उनीहरुको बाध्यता छ । नयाँ फिल्म हेर्नका लागि उनीहरु निश्चित रकम खर्च गर्न तयार भए पनि नेपाली फिल्म पारखीहरुले त्यो अबसर पाउन सकेका थिएनन् । तर, अब इन्टरनेटको पहुँचमा रहेका ...
trusted online casino malaysia