ज्याकलिन्ले गरिन् हट फोटो सुट

मुम्बई । श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नाडेजले फिल्मफेयर म्यागेजिनका लागि फोटो सुट गराएकी छिन् ।म्यागेजिनका लागि निकै हट फोटो शुट गरेकी ज्याकलिनले भावी योजना र नयाँ फिल्मको वारेमा पनि खुलेर कुरा गरेकी छिन् । फिल्मफेयरको डिसेम्बर अंकका लागि फोटो सेसन गराएकी ज्याकलिनले समुद्रमा डुंगामाथि हट पोज दिएकी छिन् ।कुनै वेला अभिनेता सलमान खानसँग जोडिएकी ज्याकलिन अहिले एक्लै छिन् । सलमान र उनको विषयको नयाँ...

भाइरल बन्दै प्रियंकाको टिभी शोको सीन (भिडियो सहित)

मुम्बाई – प्रियंका चोपडाको अमेरिकी टिभी शो क्वान्टिको को भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी अहिले अमेरिकी टिभी शो क्वान्टिकोमा एकपछि अर्का बोल्ड भिडियोका कारण चर्चामा छिन् ।टिभी शोको नयाँ एपिशोडमा उनको सावर सिन चर्चाको विषय बनेको छ । सो शो मा प्रियंकाको सेक्स सिन सार्वजनिक भएपछि निकै चर्चा कमाएको थियो ।  सावर सिनका केही बोल्ड तस्विरहरु अहिले सार्वजनिक भएका छन् । यस सिनमा हलिउड...

फेरि एउटै मञ्चमा सलमान र शाहरुख

मुम्बई । कुनै वेला खाँट्टी दुश्मन बनेका सलमान खान र शाहरुख खान अहिले असल मित्र बनेका छन् । सलमान खान अभिनित हिन्दी फिल्म ‘बजरंगी भाइजान’को शाहरुखले ट्वीटरवाट फष्टलुक सार्वजनिक गरेका थिए ।शायद त्यहि पैंचो तिर्ने योजना पनि हुन सक्छ, सलमानले सञ्चालन गर्दै आएको कार्यक्रम ‘बिगबोस’ मा शाहरुखलाई स्पेशल पाहुना बनाएर बोलाउादैछन् ।सलमानले ‘दीलवाले स्पेशल’ कार्यक्रम बनाएर शाहरुख काजोललाई बोलाउने तयारी गरेको ...

आफ्नो देशमा बस्नका कसैको स्वीकृति वा समर्थन नचाहिने : अमिर खान

एजेन्सी । भारतमा बलिउड स्टार अभिनेता अमरि खानका कारण फिल्म उद्योग मात्र नभई राजनीतिज्ञ समेत विभाजित हुन पुगे ।खानले बोलेका बिषयमा बबन्डर भएपछि उनले विज्ञप्तीनै निकालेका छन् । अभिनेता खानले देश छोडेर जाने कुनै मनसाय नरहेको बताउदैे बुधबार विज्ञप्ति निकालेर आफू र आफ्नी श्रीमती किरण राव दुवैमा देश छोड्ने मनासाय नरहेको स्पष्ट पारेका हुन् ।देशको परिस्थिति गम्भिर भएको भन्दै उनले एक कार्यक्रममा आफुलाई श्र...

आमिर खानको बयानपछि भारतीय मुसलमानप्रति आशंका किन ?

कुनै समय यस्तो लागेको थियो कि अब असहिष्णुताको मुद्दा बिस्तारै सेलाउँदै जानेछ । तर, फिल्म स्टार आमिर खानको बयानपपछि अहिले फेरि यो मुद्दा भारतमा बहसको विषय बनेको छ । पश्चिमा जगत्ले आतंकवाद र इस्लाम धर्मलाई एकसाथ जोडेर प्रचार गरिरहेको अवस्थामा आमिरको यो भनाई सार्वजनिक भएको छ । पेरिस र मालीमा भएको चरमपन्थी नरसंहारपछि भारत मात्रै नभएर थुप्रै युरोपेली देशमा पनि मुसलमान र इस्लामको भूमिकालाई लिएर बहस ...

दुई हजारभन्दा माथि फिल्म हेरेको छु–निश्चल बस्नेत

फिल्मको परम्परागत कथावाचनबाट पर गएर ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ निर्देशन गरेका निश्चल बस्नेत निर्देशक मात्र होइनन्, सफल निर्माताका रुपमा समेत स्थापित भइसकेका छन् । उनको ‘ब्ल्याक हर्स पिक्चर्स’ ब्यानरमा बनेका सबै फिल्म उत्तिकै सफल छन् । उनकाे परिचय अभिनेता र गायकसँग पनि जाेडिएकाे छ । ‘सिनेमा आर्ट नेपाल’सँग मिलेर उनले बनाएको ‘कबड्डी कबड्डी’ आउँदो ११ गते रिलिज हुँदैछ भने 'तान्द्राे' रिलिजकाे पर्...

१० वर्ष कान्छासँग बिहेको तयारीमा प्रीति

एक समयकी चर्चित हिरोइन प्रीति जिन्टा अचेल बलिउडमा गुमनाम छिन् । उनको फिल्मी करिअरमा पूर्णविराम लागिसकेको छ । बलिउडमा उनको कुनै काम छैन । त्यसकारण उनी अब घरजम गर्ने सोचमा पुगेकी छिन् । पूर्वप्रेमीसँगको विवादका कारण केहीअघि मिडियामा छाएकी उनले अमेरिकी ब्वायफ्रेन्ड जिनसँग सन् २०१६ को जनवरीमा बिहे गर्न लागेको दाबी भारतीय समाचार एजेन्सीले गरेका छन् । जिन प्रीतिभन्दा १० वर्ष कान्छा छन् । प्रीति भने जिन ...

सलमानको प्रेम रतनले कमायो ३०० करोड

मुम्बई । सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ ले प्रदर्शनको आठौं दिन ३०० करोड रुपैंयाको ब्यापार गरेको छ । यो फिल्ममा सलमान र निर्देशक सुरज बड्जात्याले १६ वर्षपछि संगै काम गरेका थिए । दीपावलिको अवसरमा गएको १२ नोभेम्बरमा फिल्म प्रदर्शन भएको थियो । फिल्ममा शाही परिवारको कथा प्रस्तुत गरिएको छ । फिल्ममा सलमानले प्रेमको भूमिका निर्वाह गरेका छन् ।६० करोडमा बनेको यो फिल्मले विज्ञापनमा मात्रै २०...

यस्तो छ इराक-कुबेत आक्रमणमाथि अक्षयले अभिनय गरेको चलचित्र

मुम्बई । अभिनेता अक्षय कुमारले आफ्नो प्रदर्शोन्मुख फिल्म ‘एयरलिफ्ट’ को पहिलो पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र सन १९९०/१९९१ मा इराक-कुवेत युद्धमाथि आधारित छ ।फिल्मको निर्देशक रहेका छन् राजा कृष्ण मेनन् । यस फिल्ममा ‘लञ्च बक्स’की सुन्दरी नम्रता कौरले पनि अभिनय गरेकी छिन् । पोष्टरमा विमान उड्न लागेको देखिएको छ भने लादेनले चुरोटको धुवाँ उडाएको देखिन्छ ।जहाँ लेखिएको छ १७ हजार शरणार्थी, ४८८ व...

दिलवालेको ‘गेरुवा’ गीत सार्वजनिक, युट्युबमा लोकप्रिय बन्दै (भिडियो )

दिलवालेको ‘गेरुवा’ गीत सार्वजनिक, युट्युबमा लोकप्रिय बन्दै  (भिडियो )
मङ्सिर ३ । बलिउडमा सर्वाधिक रुचाइएको जोडि फेरि एकपटक पाँच वर्षपछि पर्दामा देखिदैछन् ।रोहित शेट्टीले निर्देशन गरेको फिल्म दिलवाले रिलिज हुन एक महिना मात्र बाँकिछदा फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक हुनुपुर्वनै यो गीतलाई वर्षको लभ थेम गीत भनिएको थियो सो गीतको छायांकन बलिउडमैै पहिलो पटक आइसल्याण्ड पुगेर खिचिएको हो ।प्रितमको संगीतमा अरिजितको आवाज रहेको गीतमा शाहरुख काजोलको जोडिलाई ग...
trusted online casino malaysia