हरिपुरबाट तस्करीगरी ल्याइएकाे १५ लाख मुल्य बराबरको मोबाइल बरामद

हरिपुरबाट तस्करीगरी ल्याइएकाे  १५ लाख मुल्य बराबरको मोबाइल बरामद
इटहरी । सशस्त्र प्रहरीले १५ लाख मुल्य बराबरको मोबाइल बरामद गरेको छ । सुनसरी कोशी गाँउँपालिका – ८ तिनकुने स्थित पूर्व पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट खटिएको टोलीले काठमाडौंबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–०२४ च ६३६१ नम्बरको टाटा गाडी चेकजाँच गर्ने क्रममा बिल बिजकमा उल्लेखित रकम भन्दा फरक विवरण भेटिएपछि १५ लाख ५७ हजार ९३० रुपैयाँ बरा...

काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ

काेशी गाउपालिकाकाे हरिपुरबाट श्राेत नखुलेकाे नेपाली र भारतीय रुपैयाँसहित इटहरीका दुइ युवा पक्राउ
इटहरी ।  सुनसरीकाे कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक...

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 
लौकही । सुनसरीको कोशी गाउपालिकास्थित लौकहीमा बितिय साक्षरता सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वालम्वब लघुवित्त वित्तीय संस्था लिमीटेड लौकही शाखाले एक दिने साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख अतिथी कोशी गाउपालिकाकी उपाध्यक्ष अनीता देवि यादवले लघुबित्त संस्थाले ग्रामिण भेगका महिलाहरूको जिवनस्तर उकास्ने देखि समाज परिवर्तन र मुलुकको अर्थतन्त्रमा बिशेष टेवा पु...

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा
लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने भएको छ। एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग तथा लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आउने क्लबका अध्यक्ष बिरेन्द्र शाहले बताए । आर्थिक रुपले विपन्न, मेहनति, जेहेन्दार तथा निम्न वर्गिय विधार्थीलाई लक्षित गरि सीप मुलक शिक्षा नि:शुल्क प्रदान गरिने भएको हो। ईनर...

कोशी कटानमा संयुक्त विपद् प्रतिकार्य अभ्यास

कोशी कटानमा संयुक्त विपद् प्रतिकार्य अभ्यास
सुनसरीमा सम्भावित विपद् पूर्वको तयारीलाई मध्यनजर गर्दै संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै रेडक्रसको टोलीले कोशी कटानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यास गरेका हुन । प्रतिकार्य अभ्यास कार्यक्रममा सम्भावित बाढी तथा डुबान, आगलागी र सर्पदंशका घटना आइपर्दा अपनाइने सावधानी, उद्दार र जनचेतना जस्ता विषय केन्द्रित घटनाक्रमलाई प्रत...

कोसीका जनप्रतिनिधिद्वारा सामूहिक राजीनामा

कोसीका जनप्रतिनिधिद्वारा सामूहिक राजीनामा
लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी सहितका निर्वाचित जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानअनुसार शुक्रबार उनीहरूले सामूहिक राजीनामा दिएका हुन । कोसी गाउँपालीका आयोजना गरेको विदाई तथा फेरि भेटौला कार्यक्रममा गाउँपालीका अध्यक्ष अन्सारी,उपाध्यक्ष अनिता यादव,वडा नम्बर ३ का वडाध्यक्ष सुलेमान मन्सुरी,४ का...

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव
इनरुवा। कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले स्वार्थका नाममा प्रतिशोधपूर्ण राजनीतिनगर्न विपक्षीदलका नेता समक्ष आग्रह गरेकाछन । गाउँपालिकामा आफु विरुद्ध छेडिएको आन्दोलनलाई प्रतिशोधपूर्ण राजनीतिको संज्ञा दिदै अन्सारीले एमाले लगायतका दल स्वार्थपूर्ण तवरले प्रतिशोधको राजनीतिमा उत्रिएको बताए । जसलाई उनले विपक्षीदलहरु आफ्नो लोकप्रियताबाट झस्केको रुप मालिएको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष अन्सार...

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण
जिल्ला सुसनरी भोक्राहा नरसिहं गा.पा ३ र ६ को सिमाना खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नं को बस र बिपरित दिशा बाट जादै गरेको ना ५ ख २९९६ नं को ट्रक एक आपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको छ। उक्त आगलागी भएको सवारी साधनमा ३ जना जली मृत्यु भएको हो। निम्न घाईतेहरु:- १) जिल्ला बारा निजगढ ९ बस्ने...

कोशीमा बस र ट्रक ठाेकिदा आगलागि

कोशीमा बस र ट्रक ठाेकिदा आगलागि
सुनसरिकाे काेशी गाउपालिका १ लाैकहिमा बस र ट्रक आपसमा ठोकिदा आगलागि भएकाे छ । विपरित दिशामा रहेका दुुई सवारि आपसमा ठाेकिदा आगजनि हुन पुगेकाे प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ । घटनास्थलमा पुगेकाे प्रहरिले उद्धार कार्य जारि राखेकाे जनाएकाे छ । सुनसरि प्रहरिका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार आगलागि हुदा बसमा बढि क्षति पुगेको देखिएको छ । घाइतेहरुलाइ उपचारकाे लागि अस्पताल पठाएको प्र...
trusted online casino malaysia