साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन
इनरुवा । साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन सम्पन्न भएको छ। इनरुवा उधोग वाणिज्य संघको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नगर अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। साह जातिहरुको सदभाव र एकताको मुल धारणाका साथ नगर समितेले अधिवेशन सम्पन्न गरेको हो।
साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर–२ का आन्तरि...












