प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार: नेता कोइराला
इनरुवा। एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार रहेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रमलाई मङगलबार सम्बोधन गर्नुहुदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । अहिले प्रदेश अधिवेशन चलिरहेका बेलामा बीचमै अचानक अन्त्य गर्नुले प्रदेश सरकारको सदनप्रतिको गैर जिम्मेवारीपन उदांगिएको...



