साउदी अरेबियाले बनायो आतङ्कवाद विरोधी सैनिक गठबन्धन

साउदी अरेबियाले बनायो आतङ्कवाद विरोधी सैनिक गठबन्धन
साउदी अरेबिया । साउदी अरेबियाले आतङ्कवादका विरुद्धमा लड्ने प्रयोजनका लागि विभिन्न राष्ट्र सम्मिलित एक सैनिक गठबन्धनको स्थापना गरिएको घोषणा गरेको समाचार छ ।साउदी अरेबियाको नेतृत्वमा निर्मित सो गठबन्धनमा अरेबियाली करिब ३४ वटा देशको सहभागिता रहेको बताइएको छ ।प्राप्त समाचारअनुसार सो गठबन्धनमा अरबका सबैजसो देशहरुहको सहभागिता छ । तर यसमा इरानलाई भने समावेश नगरिएको साउदी अरेबियाको सरकारी समाचार समिति,...

फिलिपिन्समा बाढीबाट मृत्यु हुनेको सङ्ख्या एघार पुग्यो

फिलिपिन्समा बाढीबाट मृत्यु हुनेको सङ्ख्या एघार पुग्यो
मनिला । फिलिपिन्समा शक्तिशाली आँधीका कारण बुधबार मृत्यु हुनेको सङ्ख्या ११ पुगेको समाचार मा जनाइएको छ । बुधबारसम्म पनि त्यहाँ बाढीको प्रकोप कायमै रहेको जनाइएको छ । यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको भन्दै अधिकरीहरुले उद्वारकर्मीहरुलाई निकै सतर्क बनाएका थिए । प्राप्त पछिल्लो समाचारअनुसार बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको ...

माओको चिठ्ठी ९ करोड ८२ लाखमा बेचियो

माओको चिठ्ठी ९ करोड ८२ लाखमा बेचियो
१ पुष एजेन्सी।  चिनियाँ क्रान्तिका नेता माओ त्से तुङले बेलायतको त्यसवेलाका लेवर पार्टीका नेता क्लेमेन्ट एटलीलाई लेखेको चिठ्ठी ९ करोड ८२ लाखमा बिक्री भएको छ ।मंगलवार भएको लिलामीमा उक्त चिठ्ठी यति ठुलो रकममा विक्री भएको हो । यति ठुलो रकममा विक्री हुनाको कारण माओले अंग्रेजीमा विरलै गरेका हस्ताक्षर मध्य एक हुनु र सो पत्रको ऐतिहासिक महत्व रहनु हो भनिएको छ ।यस पत्रमा माओले चीन माथिको जापानी आक्रम...

केजरीवालले भने – ‘नरेन्द्र मोदी कायर र मानसिक रोगी हुन्’

केजरीवालले भने – ‘नरेन्द्र मोदी कायर र मानसिक रोगी हुन्’
नयाँदिल्ली, १ पुस ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको आदेशमा सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन(सीबीआई) ले आफ्नो कार्यालयमा छापा मारेको दाबी गरेका छन् । बदलामा उनले प्रधानमन्त्रीलाई ‘कायर र मनोरोगी’ भनेका छन् ।यो घटनासँगै प्रचण्ड र बहुमतसहित गत वर्ष निर्वाचित केजरीवाल र केन्द्रीय सरकारबीचको तनाव नयाँ चरणमा प्रवेश गरेको छ । सीबीआईले केजरीवालका मुख्यसचिव राजेन्द्र...

आइएस र दाउदका एजेन्ट नेपालमा ?

आइएस र दाउदका एजेन्ट नेपालमा ?
मङ्सिर २९, काठमाडौं । पेरिस आक्रमणपछि मुस्लिम अतिवादी संगठन आईएस (इस्लामिक स्टेट) पश्चिमी देशका लागि नयाँ आतंक बन्दै गएको छ ।इराक र सिरियाका केही भूभाग कब्जामा लिएर आफ्नो गतिविधि विस्तार गर्दै आएको यो समूहले विश्वकै धेरै देशलाई तनाव दिइरहेको छ । दक्षिण एसियामा आइएसको थ्रेट बढ्दै गएको छ । बंगलादेशमा चार जनाको आईएसबाट हत्या भइसकेका छन् भने भारतमा आइएससँग आबद्ध व्यक्तिहरु पटकपटक पक्राउ पर्दै आएका ...

मोदी विरुद्द संसदमा हंगामा मच्चाउँदै कंग्रेस

मोदी विरुद्द संसदमा हंगामा मच्चाउँदै कंग्रेस
२८ मंसिर एजेन्सी ।  राज्यसभामा अहिले हंगामा हुन सक्नेछ। कांग्रेस पार्टी अब ‘पंजाबमा  अत्याचार’, ‘भ्रष्टाचार’ र  राजनीतिक ‘षड्यन्त्र’ को मुद्दालाई उठाउने योजना बनाईरहेको छ । यस बाहेक लोकसभामा उनीहरुको रवैया के हुने वाला छ ,त्यो विषयमा पनि कंग्रेसले सोमवारनै फैसला हुन सक्नेछ । लोकसभामा कांग्रेसले केहि प्रमुख मुद्दालाई उठाउने तयारी गरिरहेको छ । लोकसभाको कारवाहीमा पछिल्लो दुई दिनमा कांग्रेसले आन्द...

पाकिस्तानमा बम विस्फोट, २४ को मृत्यु ७७ जना घाइते

पाकिस्तानमा बम विस्फोट, २४ को मृत्यु ७७ जना घाइते
२८ मंसिर पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानको पराचिनार सहरको बजार इलाकामा आइतबार भएको एक बम विस्फोटनमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ ।अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने सो इलाकामा भएको यस बम विस्फोटनमा परी अन्य ७७ घाइते भएको बिबिसीले जनाएको छ ।बजार इलाकाको एक पसलभित्र  बम विस्फोटन गराएको बताइएको छ । पराचिनार बजार इलाकामा भएको यस विस्फोटनको समयमा ठूलो सङ्ख्यामा व्यक्तिहरू किन...

संसदमा भाषण दिईरहेका प्रधानमन्त्रीलाई मंचबाटै टिपेर फ्याँकेपछि (भिडियो)

संसदमा भाषण दिईरहेका प्रधानमन्त्रीलाई मंचबाटै टिपेर फ्याँकेपछि (भिडियो)
२६ मंसिर एजेन्सी । शुक्रवार युक्रेनको संसदमा लाजमर्दो घटना भएको छ ।युक्रेन सत्ताधारी गठबंधनका  सदस्य संसदमा एक आपसमा हात हालाहाल गरेका छन् ।प्रेसिडेन्ट पेट्रो पोरोशेंलाई  गुटको एक सदस्यले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मंचबाट उठाए र उनलाई जोडले ताने । यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको रेकर्डको बचाव गरिरहेका थिए । त्यतिवेला एक सांसद ओलेहा बर्ना मंच माथि चढे । ती सांसदले त्यहिँ रातो ...

पहिलोपटक मतदान गर्दै साउदी अरवका महिलाहरु

पहिलोपटक मतदान गर्दै साउदी अरवका महिलाहरु
मङ्सिर २६। महिलालाई सवारी चलाउने समेत अनुमति नभएको साउदी अरेबियाका महिलाहरुले पहिलोपटक आज मतदानको अधिकार प्रयोग गर्दैछन । आज जारी मतदानमा साउदीका महिलाहरुले नगर परिषदको निर्वाचनमा मत दिन लागेका हुन् । साउदीका महिलाहरुले पहिलोपटक मतदान मात्र नभई पहिलो पटक चुनावी मैदानमा समेत प्रतिष्पर्धा गर्दैछन् । ५९३८ पुरुषहरुको स्पर्धाका बीच साउदीका ९७८ महिलाहरु चुनावी मैदानमा उत्रिएका छन् । १३ लाख पुरुष म...

तुवाँलोसँगै बढ्यो कण्डमको माग

तुवाँलोसँगै बढ्यो कण्डमको माग
चीनको राजधानी बेइजिंगमा वायु प्रदुषणको मात्रा अत्यन्तै बढेसँगै त्यहाँ रेड अलर्ट जारी गरिएको छ । त्यो सँगै प्रशासनले मानिसरुलाई घरबाहिर सकेसम्म ननिस्कन आग्रह गरेको छ । पूरै सहरको धुलोयुक्त तुवाँलोले ढाकिएको छ । यस्तो अवस्थामा मानिसहरु मास्क तथा हावा शुद्धिकरण गर्ने एयर प्युरिफायर किन्न बजारमा लाइन लाग्नुपर्ने हो । तर मानिसहरुमा भने अर्कै लहड चलेछ । मानिसहरु मास्क तथा एयर प्युरिफायर खरीद गर्नुको ...
trusted online casino malaysia