मालीमा शान्ति रक्षकको शिविरमा रकेट आक्रमण

१२ मंसिर, काठमाडौं । मालीमा संयुक्त राष्ट्रसंघ शान्ति रक्षकको शिविरमा रकेट आक्रमण भएको छ । आक्रमणमा परी गिनीका दुई शान्ति रक्षक र एक आम नागरिक मारिएका छन् ।मालीमा एक साता पहिले अमेरिकी लगानी रहेको होटलमा बन्धुकधारीहरुले आक्रमण गरेका थिए । जुन आक्रमणमा दुई बन्दुकधारीसहित २१ जनाको मृत्यु भएको थियो ।२०१४ मा संयुक्त राष्ट्रसंघले मालीका लागि शान्ति अभियानलाई स्वीकृत गरेको थियो । त्यहाँ अहिले विभिन्...

अफगानिस्तानमा कारबाहीमा १७ तालिवान मारिए

काबुल, ११ मङ्सिर । अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीमा १७ तालिवानको मृत्यु भएको समाचार छ । अफगानिस्तानको गृह मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । देशका विभिन्न ठाउँमा भएका आतङ्ककारी विरुद्धका कारबाहीहरुमा ती व्यक्तिले ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी दिएको छ ।गत २४ घण्टासम्म जारी राखेको कारबा...

आफ्नो देशमा बस्नका कसैको स्वीकृति वा समर्थन नचाहिने : अमिर खान

एजेन्सी । भारतमा बलिउड स्टार अभिनेता अमरि खानका कारण फिल्म उद्योग मात्र नभई राजनीतिज्ञ समेत विभाजित हुन पुगे ।खानले बोलेका बिषयमा बबन्डर भएपछि उनले विज्ञप्तीनै निकालेका छन् । अभिनेता खानले देश छोडेर जाने कुनै मनसाय नरहेको बताउदैे बुधबार विज्ञप्ति निकालेर आफू र आफ्नी श्रीमती किरण राव दुवैमा देश छोड्ने मनासाय नरहेको स्पष्ट पारेका हुन् ।देशको परिस्थिति गम्भिर भएको भन्दै उनले एक कार्यक्रममा आफुलाई श्र...

रसियाद्वारा इरानलाई एस–३०० क्षेप्यास्त्र आपूर्ति सुरु गर्ने : क्रेमलिन

रसिया, १० मङ्सिर । रसियाले यसै वर्ष सनु २०१५ देखि अत्याधुनिक एस–३०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तेहरान पठाउने भएको रसियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । “तेहरान र रसियाबीच एस–३०० मिसाइल आपूर्तिसम्बन्धी सम्झौता भइसकेको छ, मलाई विश्वास छ केही भाग यही वर्षको अन्त्य भित्रै तेहरान पुग्नेछ,” इन्टर फ्याक्स समाचार संस्थाले राष्ट्रपति भ्लादिभिर पुटिनका सहयोगी भ्लादिभिर कोझिनलाई उद्धृत गर्दै बत...

दुई हजारभन्दा माथि फिल्म हेरेको छु–निश्चल बस्नेत

फिल्मको परम्परागत कथावाचनबाट पर गएर ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ निर्देशन गरेका निश्चल बस्नेत निर्देशक मात्र होइनन्, सफल निर्माताका रुपमा समेत स्थापित भइसकेका छन् । उनको ‘ब्ल्याक हर्स पिक्चर्स’ ब्यानरमा बनेका सबै फिल्म उत्तिकै सफल छन् । उनकाे परिचय अभिनेता र गायकसँग पनि जाेडिएकाे छ । ‘सिनेमा आर्ट नेपाल’सँग मिलेर उनले बनाएको ‘कबड्डी कबड्डी’ आउँदो ११ गते रिलिज हुँदैछ भने 'तान्द्राे' रिलिजकाे पर्...

आतङ्ककारी आक्रमणपछि पेरिसमा तीन सय नियन्त्रणमा

आतङ्ककारी आक्रमणपछि पेरिसमा तीन सय नियन्त्रणमा
फ्रान्स, ७ मङ्सिर । पेरिसमा नोभेम्बर १३ मा भएको आतङ्ककारी आक्रमणपछि यहाँको सुरक्षाकर्मीले करिब ३०० शङ्कास्पद व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिई उनीहरुमाथि छानबिन बढाएको यहाँका प्रहरी प्रमुख मिसेल क्याडेटले सोमबार बताउनुभयो ।क्याडेटले सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा पेरिस आक्रमणमा सहभागी भएको आशङ्कामा २९८ मानिसलाई प्रशासनिक नियन्त्रणमा लिई छानबिन अगाडि बढाइएको बताउनुभयो ।यस्तै विभिन्न ७१ जनालाई...

भारतको श्रीनगरमा हेलिकोप्टर दुर्घटना, सातको मृत्यु

श्रीनगर (भारत), ७ मङ्सिर । भारतीय काश्मिरमा सोमबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका सबै सातै जनाको ज्यान गएको समाचार छ ।उक्त हेलिकोप्टरमा छजना तीर्थयात्री थिए । तीर्थयात्राका क्रममा रहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवीबाट तीर्थाटन गरी फर्किनेक्रममा हेलिकोप्टर खसेको थियो । उक्त दुर्घटनामा परी त्यहाँ रहेका छजना त...

१२ वर्षपछि अर्जेन्टिनाको सत्ता उल्टियो, राष्ट्रपतिमा माक्री विजयी

अर्जेन्टिनाको राष्ट्रपति चुनावमा कन्जरभेटिभ पार्टीका माउरिसियो माक्री विजयी भएका छन् ।लगभग सबै भोटहरु गणना भइसक्दा माक्रीले सत्ताधारी पार्टीका उम्मेदवार डेनियल सिओलीलाई पछाडी पारेका हुन् । माक्रीको पक्षमा ५१.५ प्रतिशत र सिओलीको ४८.५ प्रतिशत भोट खसेको छ ।बुयनोस एयर्समा आयोजित विजयसभाका क्रममा नवनिर्वाचित राष्ट्रपति माक्री खुशीले मञ्चमै नाचेका थिए । उनको जितले अर्जेन्टिनामा पेरोनिस्ट पार्टीको १२...

आक्रमणको धम्कीपछि अमेरिकामा सतर्कता

आक्रमणको धम्कीपछि अमेरिकामा सतर्कता
मुस्लिम अतिवादी समूह, आइएसले दिएको भनिएको आक्रमणको पछिल्लो धम्कीले न्युयोर्कमा सतर्कता अपनाइएको छ ।हालैमात्र मुस्लिम जिहादी समूह, आइएसले दिएको धम्कीमा न्युयोर्कमा पनि हमला हुनसक्ने बताएको थियो । सो धम्कीप्रति सहरमा सतर्कता अपनाइएकोे छ ।तर त्यस्तो कुनै खतरा भने हाललाई नरहेको न्युयोर्क प्रहरीले जनाएको छ । आइएसले हालै सो भिडियो सार्वजनिक गरेको थियो । न्युयोर्क सहरका मेयर बिल डे ब्लासियोले भनेका छन्–...

भारतीय प्रधानमन्त्री मोदी निवासमा गोली चल्यो, मोदी सकुशल, घटनाको छानविन सुरु

३ मंसिर नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रेसकोर्स रोडस्थित सरकारी निवासमा गोली चलेको समाचार सार्वजनिक भएको छ ।भारतीय पत्रिका राजस्थान डटकमका अनुसार प्रधानमन्त्री निवास बाहिर तैनाथ एक प्रहरीको गल्तीका कारण बुधबार राति अबेर गोली चलेको थियो ।उक्त पत्रिकाले जनाए अनुसार घटनामा कसैको पनि हताहती भने भएको छैन । प्रधानमन्त्री निवासको सुरक्षर्थ खटीएका प्रहरीले गोली चलाएको अनुमान गरिएको ...
trusted online casino malaysia