असाद सत्ताबाट हटेमात्र सिरियामा शान्ति : ओवामा

३ मंसिर । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली राष्ट्रपति असद बसर अल असद सत्ताबाट नहटेसम्म सिरियाको गृहयुद्धको अन्त्य नहुने धारणा व्यक्त गरेका छन् ।राष्ट्रपति ओबामाले भने “असद सत्तामा रहदासम्म हामीले जसरी सिरियाको गृहयुद्धको अन्त्यका योजनाहरु बनाएतापनि मैले सम्भव देखेको छैन ।”साथै ओबामाले राष्ट्रपति असदलाई भविश्यमा निर्वाचनमा भाग लिएर सत्तामा आउन सक्नेतर्फ सोच्न पनि सुझाव दिए ।सिरियाली राष्ट्...

पेरिस आक्रमणका मुख्य योजनाकार सार्वजनिक

पेरिस आक्रमणका मुख्य योजनाकार सार्वजनिक
२ मंसिर फ्रान्सका सुरक्षा अधिकारीका अनुसार मोरोक्को मुलका एक बेल्जियमका नागरिक पेसिर हमलाको मुख्य योजनाकार रहेको बताएका छन् ।अधिकारीका अनुसार बेल्जियमको ब्रसेल्सका २७ वर्षका अब्देलहमिद अहिले सिरियामा आइएसको सदस्य रहेको बिबिसीले जनाएको छ ।अब्देलहमिदको पालनपोषण ब्रसेल्सको मोलिनबिकमा भएको उनीहरुको दाबी रहेको छ।अब्देलहमिद बेरोजगारीसँगै आवासको समस्यामा थिए । अधिकारीका अनुसार अबौद सलाह अब्देसलामक...

(अपडेट) पेरिसमा दाेहाेराे भिडन्त, एक प्रहरीसहित ३ जनाकाे मृत्यु

(अपडेट) पेरिसमा दाेहाेराे भिडन्त, एक प्रहरीसहित ३ जनाकाे मृत्यु
एजेन्सी । पेरिसको उत्तरी क्षेत्रमा फेरी गोली चलेको छ । फान्सको टोलिभिजन च्यानल बीएफएमटीवीले दिएको समाचार अनुसार गोली चल्दा एक प्रहरी सहित ३ जनाकाे ज्यान गएकाे छ।समाचार अनुसार आकंतवमदी समुहको अप्रेसनका लागि गरेको टोलीमाथि आएएसका समुहले गोली प्रहार गरेको बताइएको छ ।प्रहरीका अनुसार अहिले दुबै तर्फबाट गोली चलेको जनाएको छ ।सुरक्षालाई मध्यनजर गर्दै पेसरसको सेन्ट डेनिस वरपरका क्षेत्रमा सडक बन्द गरिएको छ।...

सिएनएन हिरो २०१५ : अमेरिकी नागरिक म्यागी

सिएनएन हिरो २०१५ : अमेरिकी नागरिक म्यागी
काठमाडौँ, २ मङ्सिर / समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने विश्वका चर्चित व्यक्तिलाई प्रदान गरिने ‘सिएनएन हिरो अवार्ड’ यस वर्ष नेपाललाई आफ्नो कर्म थलो बनाउनुभएकी अमेरिकी नागरिक म्यागी डोयनले जित्नुभएको छ । मङ्गलबार न्यूयोर्कमा भएको एक कार्यक्रममा उहाँलाई सो अवार्डद्वारा सम्मान गरिएको हो । दश वर्षदेखि नेपालमा रहेर उहाँले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आई रहनुभएको छ ।विशे...

आइएसमाथि फ्रान्सेली विमानद्वारा बम प्रहार

आइएसमाथि फ्रान्सेली विमानद्वारा बम प्रहार
एजेन्सी । फ्रान्सका लडाकू विमानले इस्लामिक स्टेटको गढ मानिने सिरियाको रक्का शहरमा लडाकू विमान मार्फत आक्रमण सुरु गरेको छ ।दशवटा लडाकुृ विमन तथा विभिन्न हातहतियार मार्फत रक्का शहरमा आइएस विरुद्धको आक्रमण गरेको हो ।फ्रान्समा शुक्रवार राति भएको बम विष्फोटको जिम्मा विद्रोही संगठन आइएसले लिएपछि उसको विरुद्धमा फ्रान्सले कारवाही अझ वढाएको हो ।जोडर्न तथा संयुक्त अरव इमिरेट्सवाट आक्रमण गरीएको हो ।फ्रान्सको...

६८ नेपाली विरुद्ध इन्टरपोलको रेडकर्नर नोटिस जारी

६८ नेपाली विरुद्ध इन्टरपोलको रेडकर्नर नोटिस जारी
काठमाडौ । अमेरिकामा गम्भीर अपराध गरेर फरार भएका पाँच नेपालीविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ ।विभिन्न मितिमा अपराध गरेका नेपालीविरुद्ध जुनसुकै देशमा पनि पक्राउ गर्नसक्ने गरी रेडकर्नर नोटिस जारी भएको हो ।पछिल्लोपटक नेपाली युवक उमेश सापकोटाविरुद्ध अमेरिकन प्रहरीको सिफारिसमा रेडकर्नर नोटिस जारी भएको छ ।एक महिलालाई सहयोग गर्ने बहानामा उनको अपार्टमेन्टमा ...

फ्रान्समा विपत माथि विपत : रेल दुर्घटना, दश जनाको मृत्यु

फ्रान्समा विपत माथि विपत : रेल दुर्घटना, दश जनाको मृत्यु
काठमाडौं, कार्तिक २९ । आतंकवादी आक्रमणको निशानामा परेको फ्रान्सको पूर्वी क्षेत्रमा भने एउटा रेल दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ ।तीब्र गतीवाला टीजीभी रेल पूर्वी फ्रान्सको स्ट्रासबर्ग शहरनजिक दुर्घटनाग्रस्त हुँदा अरु ११ जना घाइते भएका छन् ।भर्खरै र्माणसम्पन्न रेलवे लाइनमापरीक्षण सञ्चालनका लागि ४९ जना प्राविधिक बोकेको रेलले लीक छाडेर दुर्घटना भई नजिकैको नहरमा खसेको थियो ।सरकारले भने आउँदो व...

अमेरिकामा नेपाली युवकको हत्या अभियोगमा दुई जना पक्राउ

अमेरिकामा नेपाली युवकको हत्या अभियोगमा दुई जना पक्राउ
२८ कात्तिक, काठमाडौं । न्यूयोर्कको रोचेस्टरमा केही समय अघि भएको नेपाली युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।गत जुलाई १९ मा नेपाली नागरिक जीत गुरुङको हत्या भएको थियो । कारमा रहेका उनलाई आक्रमण गरेर लुटपाट गरिएकोे थियो । केही समयपछि रोचेस्टर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।घटना भएको चार महिनापछि जीतको हत्या आरोपमा १६ वर्षका कमरोन कामबेल र १४ वर्षका खालियो नेल्सनल...

पेरिसमा अन्धाधुन्द गोली प्रहार र विस्फोट, एक सय बढीकाे मृत्यु

पेरिसमा अन्धाधुन्द गोली प्रहार र विस्फोट, एक सय बढीकाे मृत्यु
२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको गोली प्रहार र विस्फोटमा परी कम्तिमा एक सयको मत्यु भएको छ । घटना लगतै फ्रास्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ । पुलिसका अनुसार मध्य पेरिसको बालिक्यान कनसर्ट हलमा मात्र १०० भन्दा बढीको मृत्यु भएको छ ।  पेरिसको नेशनल स्टेडियम बाहिर पनि विस्फोट भएको छ । विस्फोट आत्मघाती हुन...

बेरुतमा आत्मघाती विस्फोट, ४० को मृत्यु

बेरुतमा आत्मघाती विस्फोट, ४० को मृत्यु
२७ कात्तिक, काठमाडौं । लेबनानको राजधानी बेरुतको दक्षिणी इलाकामा भएको दुई बम विस्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । थुप्रै मानिसहरु घाइते भएका छन् ।घटनाको गम्भीरतालाई मध्यनजर गर्दै लेबनान सरकारले देशमा राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरुका अनुसार बुर्ज अल बरानजेह जिल्लामा दुबै विस्फोट आत्माघाती थियो ।यो क्षेत्र शिया बाहुल्य क्षेत्र हो । यहाँ हिजबुल्लाह लडाकूहरुको पकड छ । विस्फोट भएको...
trusted online casino malaysia