व्यावसायिक मौरीपालनमा आकर्षित हुदै राेङका किसान

व्यावसायिक मौरीपालनमा आकर्षित हुदै राेङका किसान
इलाम । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौं सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ । रोङ–१ शिरिसेका पदम राईले आठवटा आधुनिक घार र १७ वटा पर...

हरेक महिना भित्रीन्छ एक खर्बमाथि रेमिट्यान्स : मंसिरमा मात्रै भित्रीयाे १३५ अर्ब

हरेक महिना भित्रीन्छ एक खर्बमाथि रेमिट्यान्स : मंसिरमा मात्रै भित्रीयाे १३५ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यहि अवधिमा रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो । अहिले रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । यस अनुसार यस वर्ष हरेक महिना एक खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र एक खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ राष्ट्र बैंकले आज (बिहीबार) स...

प्रतिमन ५४ हजार पुग्यो चिराइतोको भाउ

प्रतिमन ५४ हजार पुग्यो चिराइतोको भाउ
इलाम । चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेको हो । विगतमा प्रतिमन (४० किलो) आठ हजार रुपैयाँमा बिक्री भएको चिराइतो अहिले घरैबाट प्रतिमन ५४ हजारमा बिक्री भइरहेको किसानले बताएका छन् । ‘विगतका वर्षमा हामीले चिराइतो प्रतिमन आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गथ्यौं । अहिले ५४ हजारमा बिक्री भइरहेको छ । यो दशकयताकै...

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपा...

कोशीमा अहिलेसम्मकै धेरै फल्यो धान

कोशीमा अहिलेसम्मकै धेरै फल्यो धान
विराटनगर । कोशी प्रदेशमा यस वर्ष अहिलेसम्मकै धेरै धान फलेको छ । अन्य प्रदेशमा धानको उत्पादन घउत्पादन घटिरहेको खबर सार्वजनिक भइरहेको बेला कोशी प्रदेशले भने इतिहासमै धेरै धान फलेको विवरण सार्वजनिक गरेको हो । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा हालसम्मै धेरै ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७–७८ मा थियो । त...

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
काठमाडौँ । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रूपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारिक रूपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको हो । बानेश्वरको रुद्रमति मार्गमा रहेको कम्पनीले औपचारिक रूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई...

गोलभेँडालाई गभारोबाट कसरी जोगाउन सकिन्छ ?

गोलभेँडालाई गभारोबाट कसरी जोगाउन सकिन्छ ?
काठमाडौँ । गभारो किरोलाई गोलभेँडाको प्रमुख शत्रु मानिन्छ । यसले कपास, चना, रहर, गोलभेँडा लगायत १ सय ८० भन्दा बढी बिरुवाहरूमा आक्रमण गर्ने वरिष्ठ बाली संरक्षण अधिकृत राजीव दास राजभण्डारीले बताए । उनका अनुसार यो किरोले गोलभेँडाको उत्पादन र गुणस्तरमा ६० प्रतिशत सम्म नोक्सानी पु-याउँछ । गर्मी समयमा खेती गरिएको गोलभेँडामा यो किरोले धेरै क्षति गर्दछ । कसरी चिन्ने गभारो ? लार्भाहरूको रङ्ग सामान्यत...

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने, आठ विषयमा सहमति

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने, आठ विषयमा सहमति
काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि ...

अलैंचीको मुल्य चार वर्ष यताकै उच्च : मनकै ८५ हजार पुग्यो

अलैंचीको मुल्य चार वर्ष यताकै उच्च :  मनकै ८५ हजार पुग्यो
इलाम । अलैंचीको भाउ बढेपछि इलामका किसान खुशी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुन जस्तै बहुमूल्य हुने भयो ।’ गत वर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसाय...

अलैँची बगानमा सिमल तरुल खेती गर्दै ताप्लेजुङका कृषक

अलैँची बगानमा सिमल तरुल खेती गर्दै ताप्लेजुङका कृषक
ताप्लेजुङ । किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ । तर लिङ्खिमका किसानले भने अलैँची बारी (बगान) मा सिमल तरुल खेती गरेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिवाका कि...
trusted online casino malaysia