सानी सानी । चिटीक्क परेको जिउडाल । अझ भनौं, न सानी न ठुली । हिरोईनका लागी उनी अव लगभग तयार भैसकेकी छिन् । अहिलेसम्म २ वटा म्युजिक भिडीयोमा मोडलिङ गरिसकेकी यि मोडलको आकर्षक जिउडाल र अभिनयवाट प्रभावित नहुने को होला ? काजोल भन्छिन्, –‘मिहेनत गर्छु, भविष्यमा राम्रो नायीका वनेर देखाउनेछु ।’ काजोलको अभिनय, उनको लवाईखवाई, व्यवहारले अलिकति उमेर माथीनै पुगेको जस्तो देखिएपनि यथार्थता त्यस्तो छैन ।

 

मात्र उनी भ्रखरै १७ वर्षमा दौडिरहेकी छिन् । कुल प्रसाद खनाल र नमा खनालकी जेठि छोरी काजोल अर्घाखाँची खनदह गाविस काभरनेटामा जन्मेकी हुन । मोफसलमा वसेर राजधानिका कलाकारलाई च्यालेन्ज गर्नपनि पछि नपर्ने वताउने उनि एउटा सफल नायीका वन्ने प्रण समेत गरेकी छिन् ।
अध्ययन भनेको उनले ल्याव एसिस्टेन्ट सकाएकी छिन् । भ्रखरै ठुलो पर्दाको लक्ष्य राख्दै अगाडी वढेकी यि हट मोडल काजोल विहे वारे भने अझै सोचेकी छैनिन्, भन्छिन् । नेपालको फिल्मी क्षेत्रमा पछिल्लो समय भल्गर दृश्य वढि राखियो भन्ने विषयमा काजोलको धारणा अर्कै छ । उनि भन्छिन्, ‘गित र कथाले मागे अनुसार दिनुपर्छ’ कथाले मागे अनुसारको दृश्य दिनको लागी नायीका, नायक जो भएपनि लाज र डर मान्नुहुदैन, नत्र अगाडी वढिदैन,– उनले भनिन् । एउटा फरक प्रसगंमा उनले फिल्मी क्षेत्रलाई भविष्यनै रोजेको र भोलीका दिनमा जागिर छाड्न परेपनि छाड्न तयार भएको बताईन् ।नागरिकआवाजबाट

तपाईको प्रतिक्रिया