dinesh_dc-430x316

२३ कार्तिक काठमाडों । चलचित्र निर्देशक दिनेश डिसी सडक दुर्घटनामा परि घाइते भएका छन् । अमेरिका भ्रमणमा रहेका उनि दुर्घटनामा परेका हुन् । उनकी पत्नी रानुसमेत घाईते भएकी छिन् ।

उनिहरुको ब्राकेनरिज अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा डिसीको छातीमा चोट लागेको छ ।डिसी शनिबार एटलान्टा उड्न अस्टिन एयरपोर्ट जाने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनाका कारण दिनेशको छातीमा चोट लागेको छ भने उनी पत्निको दूइवटा औला भाचिएको जनाइएको छ ।

डिसी परिवार चढेको गाडीलाई विपरित दिशाबाट आइरहेको गाडीले लेन परिवर्तन गर्ने क्रममा ठक्कर दिएको थियो । त्यस पछि असन्तुलित भएको गाडी बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको हो ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia