trusted online casino malaysia
trusted online casino malaysia
- सुरेन्द्र मेहता

इनरुवा। रामधुनी नगरपालिका वडा नम्बर ९ निवासी डा. बालकृष्ण शाह आफ्नो स्वास्थय पेसा सङ्गै राजनीतिक सेवामा सक्रिय रहेका छन्। उनि विद्यार्थिकाल देखि नै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका हुन्। २०७८ सालमा भएको नेपाली काङ्ग्रेसको १४ औ अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा प्रवेश हुँदै प्रदेश प्रतिनिधि भएको राजनितिक यात्रा उनको यथावत नै छ।
विभिन्न काल खण्डको आन्दोलनमा सरिक भएका डा. शाह समाज रुपान्तरणका लागि राजनीतिक यात्रा शुरु गरेको बताउछन्।

वर्तमान समयमा डा. बालकृष्ण शाह आफ्नो स्वास्थय पेशा सङ्गसङ्गै राजनीतिमा समेत सकृय रहेका उनि आफ्नो स्वास्थ्य पेशा संगै पार्टीको कामकाजमा समेत व्यस्त रहेकोे बताउछन। साथै विभिन्न संघ,संस्था मार्फत समाजसेवालाई पनि तरन्तरता दिइरहेको बताउछन्।

“राजनीति समाज सेवा हो यस सेवालाई कतिपयले धमिलाएका छन। जसको पराकाष्टा भ्रष्टाचार मौलाएको छ। आफुले कमाएको समप्ति समेत समाज सेवा मै अर्पित गर्ने हो। म विद्यार्थि जीवन देखि समाज सेवामा लागेको हु। मलाई समाज प्रतीकको माया छ, म समाज परिवर्तन गर्ने लक्ष्य लिएको छु। यसै कारण म राजनीति सेवामा आएको हु।” डा. शाह बताउछन्।

समाज सुदृढीकरण गर्ने र समाज परिवर्तनका लागि राजनीति गर्ने हो। पार्टी भित्र अहिलेको राजनीतिक परिवेशमा नेपाली काङ्ग्रेसले स्पष्ट भिजन राखेको छ, पढेलेखेका समाजप्रतिको चाहाना भएका युवाहरू मध्ये डा. बालकृष्ण शाह पनि एक हुन। स्वास्थ्य क्षेत्रमा सेवा दिएकाे र स्वास्थ्य सेवामा परिवर्तनका लागि आफु सम्वाहक हुने, राजनीतिकलाई पेसा हाेईन, पेशाकर्मीहरु राजनीतिकमा आउनु पर्ने र दिर्धकालिन साेच सहित परियाेजना बनाउनुपर्नेमा जाेड दिदै आउदै गरेको मंसिर ४ मा हुन गइ रहेकोे निर्वाचनमा प्रदेश प्रतिनिधि अन्तर्गत सुनसरी २ ख प्रदेश प्रतिनिधिको उमेदवारमा दाबी रहेको डा. शाह बताउछन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia