काठमाडौं । आनन्द कार्की, विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित व्यक्तित्व हुन् । उनै सदावहार वरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।

‘भ्यालेन्टाइन डे’ को अवसरमा उनले प्रेमी प्रेमिकाप्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका हुन् । उनले यो गीत आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतकार दीप गिरी तथा वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको उक्त गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । उक्त गीतको भिडियोको छायाँकन मोहन कुमार झिल्लु र श्रव्यदृश्यमा अनिल कुमार महर्जनले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia