‘भ्यालेन्टाइन डे’ स्पेशल : प्रेमि, प्रेमिकालाई गुलाब कसरी दिने ?
‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नजिकिदै गर्दा गुलाबको फूलको माग पनि बढ्दो छ र यस दिनलाई प्रेम जोडीले ‘रोमान्टिक’ बनाउँन चाहन्छन् । आफ्नो प्रेम व्यक्त गर्न रातो गुलाब वा अरु कुनै चीजको प्रयोग गर्छन् प्रेम जोडी । के तपाई पनि कोही विशेषलाई गुलाफको फुल दिन चाहनुहन्छ? चाहनुहुन्छ भने यस्तो नयाँ उपाय अपनाउनुहोस्, जसले तपाईप्रति माया र विश्वास बढ्ने छ ।
१. गुलाबको फूलको गुच्छा किन्नुहोस् – ताजा र ...












