स्वेताले श्रीकृष्णलाई संझिदै भनिन्-‘उहाँको आत्मा खुशी भएको छ’
नायिका स्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई संझदै उनको आत्मा खुशी भएको बताएकी छिन् । काठमाण्डौमा सोमबार सम्पन्न ‘तेश्रो इनास अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको ‘अमर तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्-‘यदि उहाँले कतैबाट यो हेरिरनुभएको छ भने उहाँको आत्मा खुशी भएको छ भन्ने मलाई लागेको छ । म यो उहाँलाई शेयर गर्न चाहन्छु ।’
नायिका खड्काले आफूलाई यस्तै माया, हौसला र साथ दिन आग्रह गर्दै भनि...







