Gayak-Dharan

नेपालीहरुको महान चाडहरु नजिकिदै गएको बेला गायक गायिकाहरुले दशै तिहारलाई लक्षित गरी गितहरु सार्वजनीक गर्ने क्रम बढोको छ । अघिल्लो वर्षमा पनि चाढपर्वलाई लक्षित गर्दै थुप्रै गितहरु सार्वजनीक गरीएको थियो भने कमै मात्रामा बजार पिटन सफल भएका थिए ।

यसै सन्दर्भमा गायक डेबिड संकरले यो बर्षको दाश्रो एलबम दशै आयो भन्ने गितको भिडियो सार्वजनीक गर्ने तयारीमा जुटेका छन । पूर्व लगायत नेपालका बिभिन्न जिल्लाहरुमा छायाङकन सम्पन्न गरीएको उक्त म्युजिक भिडीयो दशैको सुरुवाती घटस्थापना अघीने सार्वजनीक गरीने गायक डेबिड बताउछन ।

न्यु भेनस फिल्मको निर्माणमा बनेको यस गितको भिडियोले चाडपर्वलाई लक्षीत गरी बनाइएको छ भने  भिडियोलाई अमृत सुनारले छायाँकन गरेका छन त्यसै गरी भिडियोको निर्देशक समन अधिकारीले निर्देशन गरेका छन । भिडियोमा गायक डेविड शंकर लगायत नायिका जस्मिन श्रेष्ठ, मोडलहरु सुप्रिया कटुवाल, धिरेन कुवार ,रचना लामा, राजेश शाही तथा सन्चारकर्मी सोजना लोहार पनि देखा परेकी छिन् । यस गितमा विकाश चौधरीको संगीत र चिरन्जिवी कोईरालाको शव्द रहेको छ ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया