चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक

चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ‘तलाउमा ढुंगा नहान’ बोलको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको छ । गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् भने गीतमा बसन्तकै शब्द रहेको छ । सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा नृत्य गर्दै देखिएका छन् । आशिर्वादले यही चलचित्रब...

चलचित्र ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक

चलचित्र ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित चलचित्र ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक भएको छ । आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्रकाे उक्त गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज रहेको छ । सार्वजनिक उक्त गीतमा अभिनेत्री सुरक्षा चित्रित छिन् । गीतमा चलचित्रका प्रमुख पात्रहरूको भावनालाई प्रस्तुत गरिएको छ ...

जेल जीवनपछि गीत ‘तिमीसँगै हुँदा’मा कलासँग रोमान्टिक रुपमा देखिए पल शाह

जेल जीवनपछि गीत ‘तिमीसँगै हुँदा’मा कलासँग रोमान्टिक रुपमा देखिए पल  शाह
इटहरी ।अभिनेता पल शाह फिचर्ड म्युजिक भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ ।निशा शर्मा अर्यालको शब्द रचनामा तयार पारिएको गीत युट्युवमा सार्वजनिक भएको हो । भिडियोलाई नृत्य निर्देशक समेत रहेका दिनेश पाख्रिनले निर्देशन गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई समेत फिचर्ड छिन् । रोमान्टिक गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ छ । निशा शर्मा अर्यालको शब्दलाई...

प्रकाश पौडेलको शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक

प्रकाश पौडेलको शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक
काठमाडौं । साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक भएको छ । उक्त गीतको सांगीतिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको रचनामा गायक थापा र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । संगीत संयोजन र लय पनि था...

चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक

चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक
निर्देशक विकाशराज आर्चायद्वारा निर्देशित चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत सार्वजनिक भएको छ ।ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सोमबार चलचित्रको ‘दिउँला माया’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा नव अभिनेता आशिर्वाद क्षेत्री र आँचल शर्मालाई फिचर्ड गरिएको छ । शरद शंकर र बेनिशा पौडेलको स्वर रहेको गीतमा निर्देशक आचार्यकै शब्द रहेको छ भने शरद शंकरले नै संगीत भरेका छन् । चलचित्रमा आँचल र आशिर्व...

’रुँदै हिँड्नु पर्छ ’को भिडियो सार्वजनिक

’रुँदै हिँड्नु पर्छ ’को भिडियो सार्वजनिक
काठमाडौँ । गायक सुवास खत्री, सुनिता बुढा क्षेत्री र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुँदै हिँड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ’रुँदै हिँड्नु पर्छ ’ बोलको लोक तथा दोहोरी गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको सङ्गीत रहेको छ। गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ । गीतमा परदेशी भूमिमा जीवनमा सुनौला सपना बोकेर हिँडेका युवाहरूको पिडा र व्यथालाई गीतमा...

‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक

‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियो बिहीबार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेकी हुन् । कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विभेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफू गय...

राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाए

राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाए
गायक राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । एउटा स्टाटसको भरमा गालीगलौज गरिएको र व्यक्तिगत विवरणहरू प्रकाशित गरिएको उनको गुनासो छ । राजेश पायलकी पत्नी साङबुङ राईको एउटा स्टाटस हिजो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् । पछि उनले सो स्टाटस हटाइन् । तर, यसको स्क्रिन सट सेयर ग...

झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक

झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक
नेपाली पंक रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । व्याण्डमा ड्रम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाङ राई पनि छन् । भिडियोमा प्रनब केसी र सुभेक्क्षा पौडेल फिचर्ड छन् । सङ्गम राईको...

‘आभारी छु’ गीत सार्वजनिक

‘आभारी छु’ गीत सार्वजनिक
काठमाडौं । आनन्द कार्की, विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित व्यक्तित्व हुन् । उनै सदावहार वरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ। ‘भ्यालेन्टाइन डे’ को अवसरमा उनले प्रेमी प्रेमिकाप्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका हुन् । उनले यो गीत आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतकार दीप गिरी तथा वरिष्ठ संगीतकार राजु सिंहको संग...
trusted online casino malaysia